हङकङमा चामल चोरीको आरोपमा नेपाली पक्राउ

हङकङ | बजारमा अभाव हुने डरले घरमा खाद्यान्न थुपार्ने होड चलेपछि हङकङमा चामल चोरी हुने क्रम बढेको छ। चामल चोरीको आरोपमा एक जना नेपाली युवा पक्राउ परेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनि शुक्रबार साँझ ६ बजे हुङहोमस्थित इयोन सुपरमार्केट बाहिर १२ किलोग्राम बराबरका ६ प्याकेट चामलको मूल्य नतिरी लैजाँद...

अष्ट्रेलियामा नेपाली बिद्यार्थी : जागिर गुम्यो, गुहार माग्ने ठाउँ छैन !

प्रशान्त लामिछाने, काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका छन् । कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका...

पोर्चुगलबाट नेपाली श्रमिकको प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु, सर्वप्रथम त हजुरको सुस्वास्थ्य राम्रै होला भनि अपेक्षा गरेको छु र शुभकामना पनि छ। विश्वमा नै एउटा ठुलो महामारी रोग फैलिएको छ। चिनको एउटा वुहान शहरबाट कोरोना भाइरस (covid19) शुरु भएर आज विश्वभर नै फैलिएको छ। यस विपत घडिमा राष्ट्र नै सँकटमा परेको छ। विश्व नै लकडाउनको अवस्थामा ...

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न नेपाल सरकारको निर्देशन

काठमाडौँ । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् । उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त...

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको नियमित पत्रकार सम्मलेनमा उनले यस्तो कुरा बताएका हुन् । मोरिसनले भाइरसको सङ्क्रमणका कारण आर्थिक रूपमा ...

अस्ट्रेलियाका नेपाली विद्यार्थीका पिडा : ‘ रोजगारी छैन, , हारगुहार गर्ने ठाउँ छैन ’

- नारायण खड्का, अस्ट्रेलिया। चितवनबाट अध्ययनका लागि एक महिनाअघि सिड्नी आएका मनीष श्रेष्ठले अहिले घरबाट बाहिर निस्किन पाएका छैनन् । साथीभाइको सहयोगले जेनतेन खाना खाइरहेका उनी आउने दिनमा के गर्ने भन्ने चिन्तामा छन् । अध्ययनकै लागि डेढ महिनाअघि आएकी रश्मिला आचार्य सेल्फ आइसोलेसन बसेकी छन् । गैरआवासीय संघ (ए...

अमेरिकामा कोरोना संक्रमितको उपचारमा संलग्न नेपाली नर्सको अनुभव : ” कोरोना लाग्दैमा मरिँदैन “

- शर्मिला पोखरेल काफ्ले (ह्युस्टन, टेक्सस) अहिले कोरोना भाइरस (कोभिड १९) ले विश्वभर सबैको मनमा त्रास फैलाएको छ । म अमेरिकाको टेक्ससस्थित एउटा अस्पतालमा रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छु । हाम्रो युनिटमा आएका एक/दुईजना बाहेक अरु सबै निको भएर घर फर्केका छन् । अवस्था नाजुक भयो भने अरुलाई इन्टेनसिभ केयर युनिटम...

अमेरिकामा कोरोनालाई जितेर अस्पतालबाट घर फर्किए नेपाली , भन्छन् ” रोग लाग्दैमा मरिदैन, मनोबल उच्च बनाउनुहोस्”

अमेरिका | अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित दुईजना गैरआवासीय नेपाली सफल उपचारपछि घर फर्किएका छन् । स्थानीय व्यवसायी भिडियोग्राफर शम्भु मोक्क्तान र जीवन बम केही दिनको अस्पतालको बसाइपछि घर फर्किका हुन्। ‘सुरुमा म मर्छुकी जस्तो लागेको थियो, चिकित्सकले उपचार गर्दै गए, मेरो आत्म बल थपिँदै गयो, घर फर्क...

अफ्रिकामा नेपाली: उहिले इबोलाले ज्यान लियो , अहिले कोरोनाले रोजगारी खोस्यो !

हिक्मत थापा, लेगाेस (नाइजेरिया) | ‘अफ्रिकी मुलुक सेसेल्समा करिब २ सय नेपालीले रोजगारी गुमाइसकेका छन्। अहिले त्यहाँ पर्यटन ठप्प छ। अन्य अफ्रिकी देशहरुमा समेत यसको असर पर्नेछ। कति महिना बन्द हुन्छ निश्चित छैन।’ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि यतिबेला नाइजेरियाका प्रमुख शहरहरु लकडाउनको अवस्था छ...

बेल्जियम : एनआरएन अभियन्ता लोक दाहाल नेपालीलाई ६ हजार मास्क बाढ्दै ।

रमेश कँडेल, ब्रुज। बेल्जियममा अहिले सम्म १३९६४ जना कोरोना भाईरसबाट संक्रमित भएका छन्। जस अनुसार ८२१९ (५९%) Vlaanderen, ३९०३ २८%) Walloniē, १५८० (११%) Brussel र ठेगाना थाहा नभएको २६२(२%) छन्। गत २४ घन्टामा ११८९ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् भने हिजो यो संख्या ८७६ थियो। आज करिब ३१३ ले संक्रमित हुने...