लण्डन। लण्डनमा अर्का एक भूपू गोर्खाको सैनिकको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। पश्चिम नेपाल स्याङ्जामा जन्मिएका पोखरा लेकसाइड ठाडा पसलका र हाल लन्डनमा स्थायी बसोबास गर्दै आएका पूर्व गोर्खा शैनिक लक्ष्मण श्रेष्ठको मृत्यु भएको कुरा सामाजिक अभियन्ता बोज राज बरालले पुष्टी गरेका छन् । श्रेष्ठ...





