हाल विश्वमा फैलीरहेको कोरोना महामारीमा यूरोपमा प्रभावित देशमध्ये स्पेन पनि अगाडी आएको छ ।स्पेन लकडाउनसगै स्पेनमा रहेका थुप्रै अबैधानीक नेपाली दाजुभाई दिदीबहीनीहरू दिन प्रतिदिन पिडित बन्दै गईरहेको अवस्थामा हाम्रो संस्था [हाम्रो नेपाल हामी नेपाली ] र बिभीन्न देशमा रहेका मनकारी नेपाली दाजुभाई एव संघ संस्थाहरूबाट स्पेनम...





