लण्डन । नट्टिघममा पूर्व गोरखा सैनिक शिव श्रेष्ठको आज मृत्यु भएको छ । बिहान श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएकोमा दिउँसो निधन भएको जानकारी परिवारलाई दिइएको नट्टिघन नेपाली समाजका सल्लाहकार रणबहादुर केसीले जानकारी दिए । श्रेष्ठको मृत्यु कोरोनाले हो कि होइन भन्ने चिकित्सकले विहीबार जान...





