काठमाडौं । बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्ममा बहराइनमा एक हजार ९५० जनामा कोरोना संक्रमण हुँदा नेपाली संक्रमितको संख्या २ सय ४५ पुगेको हो । बहराइनमा कोरोना जितेर डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोर...





