बसन्त रानाभाट , युरोप। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मूलघर भएका उज्वल केसीले माल्टाबारे समाचार आएपछि आजभोलि एजेन्टहरूले पीडितका समस्याहरू सुन्न थालेको बताएका छन् । ‘पहिले एजेन्टलाई फोन गर्दा सकेको गर भन्ने किसिमको कुरा गर्थे । तर, आजभोलि पीडितका कुरा भने सुनिदिन्छन्,’ केसीले थपे । माल्टामा दुई सयभन्दा ...





