टर्कीबाट शनिबार २३ जना नेपाली स्वदेश फर्किए

दिनेश गौतम, टर्की | कोरोना भाइरसबाट प्रभावित प्रवासी नेपालीहरूलाई घर फिर्ती अन्तर्गत २३ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जुलाई ११ तारिखका दिन यहाँ रहेका केही सक्रिय नेपालीहरूको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना बिरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो। ६५७ डलर अर्थात् ८१ हजार रूपै...

२० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु युएईबाट स्वदेश फर्किए

- युएई कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरु मध्ये ३५ सय २ जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाली दुतावास अबुधावीका अनुसार गत १५ दिनको अवधिमा उनीहरुलाई उद्दार गरी नेपाल पठाईएको हो । कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने...

पर्यटन मन्त्री योगेश भट्टराईद्धारा युरोपनेपाली खबर डटकम अनलाइन पत्रिकाको शुभारम्भ

युरोप । युरोपबाट संचालित र प्रकाशित युरोपनेपाली खबर डटकमको नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जुम एप प्रयोग गरी आयोजना गरिएको एक विशेष समारोहमा शुभारम्भ गर्नु भएको छ । सो अवसरमा हाल पोर्चुगलमा बस्नु हुने राजकुमार थापा संस्थापक प्रधान सम्पादक रहेको उक्त मिडियाको ...

कोरोनाबाट विदेशमा थप १३ नेपालीको मृत्यु, मृतक संख्या १४३ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो । योसँगै विदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ४...

अष्ट्रेलियामा ठगी गर्ने दुई नेपाली पक्राउ ( भिडियो )

सिड्नी । अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुई नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ । न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरील...

अमेरिकामा अलपत्र नेपालीको उद्धार चार शहरबाट चार्टर्ड बिमानद्वारा गरिने

वासिङ्टन । कोभिड-१९ का कारण अलपत्र परेका नेपालीको उद्धार गर्न अमेरिकाका चार शहरबाट चार्टर्ड उडान हुने भएको छ। कतार एअरवेज र टर्किस एअरलाइन्सले गर्ने चार्टर्ड उडान अमेरिकाको न्यूयोर्क, सिकागो, वासिङ्टन र डलासबाट हुनेछ। आगामी २३ र २५ जुनमा अमेरिकाका शहरबाट नेपालका लागि चार्टर्ड उडान हुने भएको हो। कतार ए...

कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार निशुल्क गर्न सरकारलाई युरोपबाट बिप्लव समर्थक संगठनहरुको अनुरोध

बेल्जियम। कोरोना महमारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार निशुल्क गर्न यूरोपमा रहेका बिप्लव माओबादी विभिन्न संघ संगठनले सरकारलाई अनुरोध गरेका छन् । नेपाल जनप्रगतिशील मोर्चा, यूरोपलगायत विभिन्न संगठनहरुले संयुक्त बिज्ञप्ति जारी गरेर नेपाल सरकारसंग अपिल गरेका हुन् । महामारीको कारण विदेशम...

६७ वटा चार्टर विमानबाट आउँदैछन् नेपाली, जुन १५ देखि उद्दार उडान सुरु हुने

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न ६७ वटा चार्टर उडानलाइ अनुमति दिएको छ । चार्टर उडानको लागि नेपाल वायुसेवा निगमले २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीले २४ वटा उडानको अनुमति पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यि एयरलाइन्सले जु...

विदेशमा रहेका नेपालीको उद्धार शुक्रबारदेखि

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई शुक्रबारदेखि स्वदेश फर्काउने भएको छ। शुक्रबार म्यानमार र युएईबाट नेपाली नागरिक स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट २ सय भन्दा बढी नेपाली र म्यानमारबाट ३५ जना नेपाली नागरिक स्वदेश फर्किँदैछन्। उनीहरुलाई उपत्यकाका सातवटा क्वारेन्टाइनमा राख्ने तय...

नेपाली मोडेलको अन्तराष्ट्रिय छलांग : ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल ( भिडियो )

लण्डन । बेलायतको राष्ट्रिय ध्वजावाहक ब्रिटिश एअरवेजको प्रवर्द्धनात्मक विज्ञापनमा एक नेपाली मोडलले अवसर पाएका छन् । ‘लियो ट्यांक’ नामबाट चिनिने बेलायतस्थित मोडल (कलाकार) टंक धमला फिचर्ड उक्त भिडियो विज्ञापन ब्रिटिश एअरवेजले हालै सार्वजनिक गरेको हो । भारतका सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको भएपनि लकडाउन...