कोरोना भाइरसको संक्रमणबाट नेपाली पत्रकारको निधन

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको निधन भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो । साउदी अरवको दम्माम स्थित सेन्ट्रल...

साईप्रसमा सडक दुर्घटनामा २१ वर्षीया नेपाली छात्राको निधन

- केजिन राई, ब्रसेल्स। धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा सडक दुर्घटनामा ...

भारतमा नेपाली रक्तदाता संघ गठन, पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती चयन

नयाँ दिल्ली। भारतका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालीहरुको उपस्थितिमा नेपाली रक्तदाता संघ भारत गठन भएको छ। भर्चुअल बैठकले लक्ष्मण प्रसाद पाण्डेलाइ अध्यक्षमा १३ सदस्यीय कार्य समिती निर्विरोध गठन गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न राज्यमा रहेका नेपाली नागरिकहरुलाई ...

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको युएईमा शाखा गठन !

युएई | बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेर रक्तदान गर्ने नेपालीहरु संगठित भएकाछन् । शुक्रवार सम्पन्न भर्चुअल भेलाले लोक प्रसाद दहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रमुना बस्नेत, सचिबमा भिमराज लामा र कोषाध्यक्षमा गोपिनी शाही चयन भएका छन् । सदस्यहरुमा बिपिन सापको...

राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती शुरू : वनारसमा नेपालीको जबरजस्ती कपाल मुण्डन

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिका कारण भारतको बनारसमा नेपालीमा माथि ज्यादती भएको छ । प्रधानमन्त्री ओलीले गत सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिनुभएकाे थियाे । प्रधानमन्त्री ओलीकाे उक्त अभिव्यक्तिपछि भारतीय प्रधानमन्त्री ...

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको सदस्यता आवेदन खुल्ला !

लिस्बन । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था International Nepalese Blood Donors Association - INBDA "अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ" ले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली रक्तदाताहरुलाई समन्वय गर्दै रक्तदानको क्षेत्रमा अगाडि बढ्ने उद्देश्यका साथ सदस्यता आवेदन खुल्ला गरेको छ । स्वयं रक्त...

१६ बर्ष देखी कुवेतमा कार्यरत पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्‍यु

हरी कृष्ण न्यौपाने, कुवेत। पोखरा घर भई कुवेतमा कार्यरत प्रेम कुमार गुरुङको हृदयघातको कारण मृत्‍यु भएको छ।उनको आज जुलाई १४,२०२० मंगलबारका दिन मृत्‍यु भएको हो। मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने"कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको ...

बहराइनबाट १४६ जना नेपाली स्वदेश फर्किए

बहराइन | कोरोना भाइरस लगायत विभिन्न कारणले बहराइनमा समस्यामा परेका थप १४६ नेपाली स्वदेश फर्किएका छन् । बहराइनस्थित नेपाली दूतावासको प्राथामिकतामा परेका उनीहरु नेपाल एयरलाइन्सको पाचौ चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् । दूतावासका अनुसार सो उडानमा १४६ जना नेपालीहरु स्वदेश फर्किएका छन् । यसअघि नेपाल एयरलाइन्...

गोरखा समाज अमेरिकाद्वारा कोरोनाबाट जीवन गुमाएका परिवारलाई सहयोग

काठमाडौं । अमेरिका गोरखा समाजले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन गुमाएका नगरपालिकाको वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको परिवारलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । समाजले उपलब्ध गराएको सहयोग रकम नगर प्रमुख ईं दिपक बाबु क...

किन बढ्दैछ अस्ट्रेलीयामा आत्महत्याकाे शृखंला ?

- हेमन्त काफ्ले कोरोनाको कहर र विदेशने रहर विच सीड्नीमा उच्च अध्यनका लागि आएका दुइ नेपाली विध्यार्थीले पछिल्लो महिना आत्महत्याको वाटो रोजेर संसार वाट बिदा भए । रकडेलमा झापाकी नानी र ग्रानभिलमा भक्तपुरे यूवाले डोरीमा पासो लगाएर संसार त्यागेको पीडादायक खबर थियो नेपाली समुदायका लागि । यता समाचार बनेका नानी बाबाहरू...