अफ्रीकामा २२ नेपालीमा कोरोना संक्रमण, एकको मृत्यु

- जोहान्सवर्ग, दक्षिण अफ्रीका दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। अफ्रीका महादेशका ५४ देशमध्ये दक्षिण अफ्रीका कोरोना संक्रमणबाट सबैभन्दा नराम्रोसंग प्रभावित देश हो। अमेरिका, ब्राजिल, रुस र भारतपछि कोरोनाबाट सबैभन्दा प्रभावित देशमध्ये दक्षिण अफ्रीका पाँचौ देश हुनपुगेको छ। दक्षिण अफ्रीकाक...

अस्ट्रेलियाको मेलबर्नमा चौथो चरणको लकडाउन सुरु : ३५ नेपाली संक्रमित

तक्दीर अधिकारी, मेलबर्न | कोरोना भाइरसको संक्रमण लगातार बढेपछि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘स्टेट अफ डिजास्टर’ घोषणा गर्दै मेलबर्नमा ६ साताका लागि रात्रिकालीन कर्फ्युको समेत घोषणा गरिएको छ । आइतवार साँझ ६ बजेबाट उक्त घोषणा लागु भएको छ । सरकारद्वारा घोषणा गरिएको यो कडा नियमले मेलबर्नमा रहेका ५० हजार बढी न...

एनिभर्सरी पार्टी मनाउदा सहभागी ३५ नेपालीमा कोरोना संक्रमण, एक जनाको अवस्था गम्भीर

लग्जेम्वर्ग। यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन्। गैर अवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ। अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरस...

तीन वर्षअघि प्रेमिकाकी साथीलाई बलात्कार गर्ने नेपाली युवाको सुनवाई सिड्नी अदालतमा सुरु

सिड्नी | प्रेमीका भेट्न अस्ट्रेलियाको सिड्नी पुगेका एक नेपाली युवाले आफ्नै प्रेमीकाको साथिलाई बलात्कार गरेका छन् । प्रेमीकाकी रुम पार्टनर १९ वर्षकी युवतीलाई ३६ वर्षका बलराम शिवले रक्सी खुवाएर बलात्कार गरेको आरोप लागेको छ । शिवमाथिको अभियोग अदालतमा सुनुवाइ सुरु भएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू ...

‘कोभिड-१९ संक्रमणका कारण नेपाल बाहिर १८९ जना नेपालीहरुको निधन’

- जीएनएन, लन्डन कोरोना (कोभिड-१९) संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १८९ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भए...

पोर्चुगलबाट धारावाहिक नेपाली टेलिफिल्म ‘हैट युरोप’ को शुभारम्भ

लिस्बन। युरोपमा बसोबास गरिरहेका नेपालीहरुको कथाबस्तुमा तयार पारिएको धाराबाहिक टेलिश्रृङखला "हैट युरोप"को पहिलो भाग सार्वजनिक भएको छ।"मेमोरिज बाई अ लेन्स" युट्युव च्यानलले उक्त कार्यक्रमलाई निर्माण तथा सार्वजनिक गरेको हो। छायांकनको शुरुवातबाटै हैट युरोप शब्द फेसबुक र टिकटक प्रयोगकर्ताहरुमाझ निकै नै लोकप्रिय र चा...

पत्रकार महासंघ युरोप शाखाले आपतकालिन राहत कोषका लागि रकम सन्कलन गर्दै

-द्रोण रिजाल नेदरल्यान्ड्स। नेपाल पत्रकार महासंघ युरोप शाखाको बिहिवार १६ जुलाई २०२० का दिनमा अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पत्रकार आपतकालीन कोष स्थापना गर्ने सम्वन्धमा निर्णय गरेको महासंघले जानकारी गराएको छ । कोभिड-१९ सक्रमणका कारण विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुले जागिर गुमाउनु...

अष्ट्रेलियाको भिक्टोरियामा १२ जना नेपालीमा कोरोना संक्रमण

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलका अनुसार कोरोना संक्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए ...

मास्क नलगाउँदा बेल्जियममा एक नेपालीलाई एक लाख तीन हजार रुपैयाँ जरिवाना !

केजिन राई, बेल्जियम। लकडाउनभरि कैयौं उल्लंघनकर्ता जरिवाना र जेल गएका एचएनएल न्युजले बताएको छ। तर, सार्वजनिक स्थानमा मास्क नलगाउँदा दुई सय ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ। होटल, रेस्टुराँ र क्याफेमा सात सय ५० युरो सरकारले तोकेको छ। यो साता लागू भएको नियमअनुरूप स्याङ्जाका अर्याल थरका एक नेपाली एक ला...

१६० जना नेपाली सिड्नी बाट स्वदेश फर्के

सिड्नी । लकडाउनका कारण सिड्नीमा रहेका १ सय ६० जना नेपालीहरु बिहिबार साँझ सिड्नी बाट स्वदेश फर्किएका छन् । उनीहरु मेलिन्डो एयर बाट फर्किएका हुन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको समन्वयनमा अष्ट्रेलियामा रहेका र नेपाल फर्कनै पर्ने अबस्थाका नेपालीहरुलाई स्वदेश फर्काउन सेमी चार्डट उडान आयोजना गर्ने क्रममा सो...