- अष्ट्रेलिया(जिएनएनए) | यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको छ । जेलमा रहेका नेपालीको संख्यांत्मक हिसाब गर्ने हो भने त्यसमा सबैभन्दा बढि उच्च अध्ययन गर्न आएक...





