ब्रसेल्स। । नेपाली जनप्रगतिशिल मोर्चा युरोपले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधीसभा भंग गरेको घटनाको भ्रत्सर्ना गरेको छ। मोर्चाले उक्त कदम अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जनाएको छ। "दलाल पुंजिवादी संसदीय ब्यवस्थाबाट शान्ती, सम्वृद्धि, बिभेद मुक्त र ...





