लन्डनमा कामबाट फर्किदै गरेका ३५ वर्षीय नेपालीको आफ्नै घर नजिकै हत्या !

लन्डन । लन्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा अन्दाजी ३५ वर्षीय विक्रम केसीको हत्या भएको छ। सामान्य भनाभनमा मुश्लिम समुदायका एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको थियो । ती युवक अहिले प्रहरी हिरासतमा छन् । सोसल ...

बेल्जियममा नेपाली : नगरपालिका सदस्यमा चयन हुने पहिलो व्यक्ति बने नेपाली मुलका कृष्ण क्षेत्री !

लुभेन । बेल्जियममा गत २०१८ मा भएको स्थानिय चुनाबमा बेल्जियमको त्यतिबेलाको ठुलो पार्टि एनभेआ बाट लुभेन नगर परिषदको उम्म्मेद्वार कृष्ण क्षेत्री अहिले नगरपरिषदमा सदस्यको रुपमा नियुक्त भएका छन्। त्यतिबेला ६४९ मतका साथ वेटिङ लिस्टमा परेका उनलाई लाई अहिले एक जनाले त्यस परिषदबाट राजिनामा दिदासाथ उहाँको पालो आएको ह...

विशेष महाधिवेशन ‘बेमौसमको बाजा’, एनआरएनमा जबरजस्ती विधान संशोधन गर्न खोजिए दुर्घटना हुनसक्छ : कुल आचार्य ( भिडियो अन्तरवार्ता )

लण्डन | गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले कोरोना महामारीको मौका छोपेर नेतृत्वले संस्थाको मेरुदण्डमा नै प्रहार गर्न थालेको भन्दै आलोचना गरेका छन् । नवौं महाधिवेशनको म्याण्डेट र विधान विपरीत नेतृत्वले विशेष अधिवेशनका अजेण्डा तयार पारी केही व्यक्तिहरुको इच्छा अनुसार संघलाई चलाउन खोजेको ...

पौडी खेल्दा डुबेर अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

सिड्नी । सीडनीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ बर्षिय नेपाली विध्यार्थीको मृत्यु भएको छ । मृतक झापा घर भएका नेपाली विध्यार्थी सचित बिमली रहेको अस्ट्रेलियाली टेलिभिजन च्यानल नाइन न्युजले जनाएको छ । भाइ घुम्न गएको समेत उनको दीदीलाई थाहा थिएन , जब राती प्रहरीले घ...

नेपाली र्‍यापरको कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु

काठमाडौं। नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यम जी न्यूजले जनाएको छ। मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता...

हेल्पिगं ह्यान्ड्स क्यानडाले फुड बैंक क्यानडालाई आर्थिक सहयोग गर्ने !

टोरोन्टो। अन्तर्राष्ट्रिय नेपाली टोपी दिबस तथा अंग्रेजी नयाँ बर्ष २०२१ को शुभ अबसरमा क्यानडामा रहेको नेपालीहरुको सामाजीक संथा "सिमारहित सहयोगी हातहरु " (Helpinghands WithoutBorders) ले भर्चुअल माध्यमबाट आज आठौ नेपाली टोपी दिवसका साथै अंग्रेजी नयाँ बर्ष २०२१ को शुभकामना आदान प्रदान गरेको छ । नयाँ बर्ष तथा...

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न !

लिस्बन। नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक भब्यताका साथ सम्पन्न भएको छ । बाम बुद्दिजिवी खगेश्वर केसीको प्रमूख आतिथ्यमा सम्पन्न उक्त भेलाले केन्द्रीय कार्यसमितिको बिस्तार गर्दै एक कार्यकाल थप गरेको छ । विश्व सर्वहारा वर्गका महान नेता क. माओको १२८औं जन्मजयन्तीको अवसरमा सम्पन्न उक्त भेलामा ने...

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले कोरोना बिरुद्धको खोप लगाउन थालेका हुन् । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलु...

स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

कमल पराजुली, स्पेन। स्पेनको आलिकान्तेस्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा बुधबारबाट शुरु भएको नेपाली पाठशालामा यस वरिपरि बस्ने नेपाली समुदायका बालबालिकालाई सातामा एक दिन भेला ...

बिबादका कारण १५ बर्षसम्म युरोप जनसम्पर्क समितिको अधिबेशन हुन सकेन: २८ डिसेम्बरमा हुने भनिएको जनसम्पर्क समिति युरोपको अधिवेशन समितिका १६ वटा शाखाद्वारा बहिष्कार !

लण्डन। युरोपस्थित विभिन्न देशमा स्थापित नेपाली कांग्रेसका जनसम्पर्क समितिहरूले आगामी २८ डिसेम्बरमा हुने भनिएको जनसम्पर्क समिति युरोपको जुम अधिवेशनमा भाग नलिई बहिष्कार गर्ने भएका छन् । जनसम्पर्क समितिहरूको गत १६ डिसेम्बरका दिन सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको हो । सन २००६ मा स्थापित जनसम्पर्क समिति युर...