देहरादुन। भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा एक जना नेपाली चितुवाको छालासहित पक्राउ परेका छन्। उत्तराखण्डको वन विभागका कर्मचारीले बुधबार नेपालको कञ्चनपुर जिल्लाका बलराज सार्कीलाई पक्राउ गरेको त्यहाँका वन अधिकृतले जानकारी दिएका छन्। पक्राउ परेका नेपालीको तस्वीरसहित हिन्दूस्तान टाइम्सले समाचार छापे...





