दिनेश गौतम, साईप्रस । साईप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । नेपाल काभ्रे घर भई १४ महिना अगाडी साईप्रसमा घरेलु कामदारमा आएकी मनिता तामाङले आत्महत्या गरेको स्थानिय लार्नाका जिल्ला प्रहरी कार्यलयको पुलिसले जनाएको छ । हिजो आइतबार लार्नाका जिल्ला अन्तर्गत पर्ने पेरबोलियामा उनको ज्यान गएको बताइएक...





