- लण्डन (जीएनएन) बेलायतस्थित सामुदायिक संस्था, नेप्लिज ब्रिटिश कम्युनिटी युके, ले आफ्नो ११ औं वार्षिकोत्सवको उपलक्षमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । ” विशेष मनोरंजन २०२१” नाम दिइएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आगामी मार्च ६ तारिख, शनिवार,आयोजना गर्न ल...





