काठमाडौँ। काठमाडौँ। कोरोना महामारीको अवस्थामा कतार सरकारको "होम क्वारेन्टाइन" "StayHome" अर्डर नमान्दा ४०० नेपालीहरुलाई नेपाल डिपोर्ट गरिएको छ भने सयौ नेपालीहरु छानबिनको क्रममा जेलमा रहेका बुझिएको छ। कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट ...





