दलाललाई १२ – १२ लाख बुझाएका दुई नेपाली अफ्रिकाको घानामा अलपत्र

काठमाडौँ। एक अफ्रिकी तेल कम्पनीमा काम गर्नका लागि गौशालास्थित एक म्यानपावर कम्पनीलाई जनही १२ लाख रुपैंया बुझाएर एक महिनाअघि घाना पुगेका २ नेपाली भनिएको कम्पनी–काम नभेटेर अलपत्र परेका छन् । गौशालास्थित सनराइज म्यानपावरले घानामा रहेको अमेरिकी तेल कम्पनी आर्कोमेटका बारेमा जानकारी गराएको र मासिक १५ सय ७० अमेरिकी ...

प्रवासी नेपाली एकता मंच स्पेनको अध्यक्षमा हेम शेर्पा र सचिवमा अशोक किरण

भोला लामिछाने , युरोप । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । स्पेनमा मंचको अध्यक्षमा हेम शेर्पा चयन भएका छन् भने सचिवमा अशोक किरण न्यौपाने र ३५ सदस्यीय कार्यदल रहेको छ। कहाँ कसले...

घानामा लैजान लागिएका १२ नेपाली रोक्न एनआरएनएको अनुरोध, घानामा अलपत्र पारिएका २ नेपालीलाई नेपाल फर्काउने तयारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ घानाले दलालहरुको दुस्चक्रमा परेर घाना पुर्याउन खोजिएका १२ नेपालीलाई रोक्न अनुरोध गरेको छ । एनआरएनए घानाका अनुसार यसअघि अलपत्र पारिएका २ नेपालीको सूचनाका आधारमा सो सार्वजनिक अपिल ,गर्नुपरेको जनाइएको छ । एनआरएनए घानाका तर्फबाट केन्द्रीय अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, मह...

नेकपाको प्रवास कमिटीले पूर्णता पायो:पोर्चुगल अध्यक्षमा गोबिन्द पौडेल,सचिवमा डोलराज भण्डारी – कुन देशमा कसको नेतृत्व ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल चयन...

मोनाको महिला बिभागद्वारा नेपालमा बिरामीलाई आर्थिक सहयोग !

भोला लामीछाने , यूरोप। प्रबासमा रहेका म्याग्देली दिदीबहिनीहरू मिलेर बनाईएको संस्था मोना महिला बिभागद्वारा धौलागीरी गाउपालीका वडा न ३ निवासी मुना फलियाकी ९ वर्षीय मनोरोगी बालिका साथै अन्नपूर्ण गाउपालीका नारच्याडंका अर्का मनोरोगी गणेश पुर्जाको उद्वारको लागी आर्थिक सहयोग संकलन गरेका छन् । उक्त आर्थिक सहयोगक...

कोरोना भाइरस : चीनको उहानमा कोठाभित्र थुनिए नेपाली विद्यार्थी, भन्छन्, “खानेकुरा सकियो, बाहिर जाने अवस्था छैन”

चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो। डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सह...

फ्रान्सको ओभरभिलिय सहरको उप–प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी

फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए Reveiller Aubervilliers समुहको तर्फबाट नगर उप–प्रमुखका लागि उम्मेदवारी हुने भएका छन् । आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानिय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदकालागि ...

स्याङ्जा सहयोग समाज स्पेनको सांगीतिक साँझ-२०२० सम्पन्न !

भोला लामिछाने , स्पेन। स्पेनको बार्सिलोनामा स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपानेको समुपस्थितमा लोक दोहोरी सांगीतिक साँझ-२०२० सम्पन्न गरेको छ । लोक दोहोरी क्षेत्रका नक्षत्र खुमन अधीकारी र गायिका रमिला न्यौपानेले नेपाली पाठशाला बार्सिलोनामा आवद्द साना ब...

सुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई ३ वर्षे भिसा रद्द, नेपाल डिपोर्ट गरियो !

टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो । चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरु...

निरुषा खत्री बनिन् मिस युरोप नेपाल २०२०

बेल्जियम । मिस युरोप नेपाल २०२० को ताज फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन शहरमा आईतवार सम्पन्न मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले जितेकी हुन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० उपाधी जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर...