बेलायातको केयर होममा ९४ वर्षीया वृद्धा कुट्ने दुई नेपाली महिला जेल चलान

लन्डन । केयर होममा राखिएकी एक ९४ वर्षीया वृद्ध महिलालाई कुटपिट र र्दुव्यहार गरेकोमा दोषी पाइएका २ नेपालीसहित ५ जनालाई जेल सजाय सुनाइएको छ । एजवेयर निवासी दुई नेपाली महिला अनिता केसी थापा (४६) र अनिता बिसी (४९) लाई क्रमशः ६ महिना तथा ५ महिना लामो जेल सजाय सुनाइएको हो । इभिनिंग स्ट्यान्डर्ड समाचारपत्रका अनुस...

नेपाली विद्यार्थीद्वारा अमेरिकामा नेपाल भ्रमणको प्रचार

न्युयोर्क । अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । अमेरिकाको मिसौरी राज्यस्थित रहेको ड्रुरी युनिभर्सिटीमा आर्किटेक्ट इञ्जिनियरिङ अध्ययन गरिरहेकी काठमाडौंकी आशिका श्रेष्ठ र सोही युनिर्भसिटीमा वित्तशास्त्र अ...

‘शुभलभ’ को युरोप यात्रा शुरु, लण्डन आइपुगे निर्देशक लोहनी !

लन्डन । चलचित्र ‘शुभलभ’ बेलायतमा प्रदर्शन हुने भएको छ । निर्देशक सन्तोष लोहनी चलचित्र‘शुभलभ’ लिएर बिहिबार बिहान लन्डन उत्रिएका छन् । उनलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा समाजसेबी गोकर्ण बस्नेत लगायतले स्वागत गरेका थिए । नेपालमा सुन्दर पर्यटकीय गन्तव्यमा छायांकन गरिएको चलचित्र ‘शुभलभ’को शो नेपालमा प्रदर्शन भए संगै...

अनेसास स्पेनको नयाँ कार्य समिति चयन।

- भोला लामिछाने , स्पेन। अन्तराष्ट्रिय नेपाली साहित्य समाज स्पेनले आफ्नो पहिलो महाधिबेशन सम्पन्न गरेको छ। २४ नोभेम्बर आइतबारका दिन सम्पन्न प्रथम महाधिवेशनले अनेसास संस्थापक समितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिको चयन गरेकॊ छ। । रामकृष्ण पुडासैनीको संरक्षकत्व र शारदा पौडेलको...

पर्वत समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा रेग्मी , गायक बिमलले सबैलाई नचाए !

-भोला लामिछाने, यूरोप यही नोभेम्बर २३ तारीख बार्सिलोनामा पर्वत समाज स्पेनको दोस्रो अधिवेशन ओमर गुरूड को अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको छ । उक्त अधिवेशनले बार्सिलोना निवासी दिनेश राज रेग्मीको अध्यक्षतामा नया जुझारू कार्यसमिती समेत चयन गर्न सफल भएको छ । बेलायत निवासी अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन...

अष्ट्रेलियामा नेपाली युवतीद्वारा छुरा प्रहार गरी आफ्नै श्रीमानको हत्या

- एजेन्सी एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् । मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au ले बताएको छ । रिपोर्टमा...

भारतले नेपाल माथि गरेको अन्यायपूर्ण सीमा अतिक्रमणको बिरुद्धमा फ्रयान्कफर्टको भारतीय वाणिज्यदूतावास अगाडी विरोध प्रदर्शन

जर्मनी | एनआरएन जर्मनी, प्रवासी नेपाली एकता मन्च जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको संयुक्त आयोजनामा भारतले नेपाल माथी गरेको सीमा अतिक्रमणको बिरुद्धमा फ्रयान्कफर्टको भारतीय वाणिज्यदूतावास अगाडी विरोध प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जर्मनीका बिभिन्न शहरबाट नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थि...

जर्मनीमा भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रर्दशन – लाग्यो ” ब्याक अफ इण्डिया ” को नारा

फ्रयांकफ्रर्ट, जर्मनी । जर्मनीमा भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन गरेका छन्।" ब्याक अफ इण्डिया " लेखिएको प्लेकार्ड सहितको नारा लगाउदै त्यहाका नेपालीहरुले बिरोध प्रदर्शन गरेका हुन्। भारतले नेपाली सीमा मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा गैरआवासीय संघले विरोध प्रर्दशन गरेको हो ।...

टोकियोस्थित भारतीय दूतावासमा अगाडी एनआरएनए को ” गो ब्याक इंडिया ” नारा !

जापान । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेको छ। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि एनआरएनएले विश्वभरमा रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर बिरोध...

बेल्जियममा भारतीय दुतावास अगाडी लाग्यो – ‘गो ब्याक इन्डिया, कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतीय बिस्तारबाद मूर्दाबाद’को नारा

शेर बहादुर छन्त्याल , बेल्जियम। भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछी बेल्जियमका नेपालीहरुले ब्रसेल्स स्थित भारतीय दूतावासमा विरोध जनाउदै ज्ञापनपत्र बुझाएका छन । 'गो ब्याक इन्डिया फ्रम नेपाल' लेखिएको ब्यानर सहित बेल्जियम स्थित विभिन्न र...