प्रवासमा “चन्दा आतंक” : मैले जे भोगे, जे देखे !

- शैलेश श्रेष्ठ, अमेरिका। नेपालमा भएको भुकम्प ब्यापार र त्यसपछिको चरणबध्द "चन्दा आतंक" को भो कुरा नगरौं । यताकै कुरा गरौं है! यो आ-मरिखामा चन्दा आतंक सुनेको, देखेको मात्र होइन नजिकबाट भोगेको पनि छु । हजार त के केही सय डलर दान दिने औकात नहुनेहरुले पण्डित दीनबन्धु पोख्रेलको उक्साहटमा "माथी जाने बाटो बनाउन" लाखौं डलर...

इन्डोनेशियाको निर्माण र विकासमा सुदूर पश्चिम नेपालका इन्जिनियर टंक पन्त

- दीर्घराज उपाध्याय । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक“ महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता मार्फत यो उद्घोष गरेको वर्षौ भयो । उनी बिते । समय बित्यो । तर यसको सान्दर्भिकता र महत्व भने उस्तै छ । धर्तीको मान्छे । उद्देश्य लिनु, त्यो पनि चन्द्र छुने । देवकोटाले त भनिदिए । निराशावादीले प्रश्न गर्छ, यो कसरी संभव छ ...

अमेरिकामा भएको सडक दुर्घटनामा परि बिराटनगरका एकै परिवारका तीनजनाको मृत्यु

अमेरिका। अमेरिकास्थित मिजौरीको इन्टस्टेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट...

बार्सिलोनामा भव्य रूपमा तिज मनाईयो, नेपाली चेलीहरु छमछमी नाचे !

भोला लामिछाने , बार्सिलोना। नेपाली महिला दिदीबहिनीहरूको हरितालिका तिज पर्व बार्सिलोनामा पनी भव्य रूपमा मनाईएको छ । प्रवासी नेपाली एकता मंच स्पेनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बार्सिलोनामा हरेक वर्ष प्रवासी नेपाली मंच स्पेनले मनाउदै आएको तिज धमाका कार्यक्रम यसपाली तत्कालीन नेपाली जन प्रगतिशील...

स्पेनका बामपन्थीहरूले मेलमिलाप गरे ( बिज्ञप्ती सहित् )

भोला लामिछाने, स्पेन। नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च स्पेनको संयोजकमा हेम शेर्पा चयन हुनुभएको छ । पूर्व एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा एकता घोषणा भए पनि स्पेनमा रहेको दुवै पार्टीसम्बद्ध भातृ संगठनले एकताको काम सकेका थिएनन् । दुवै पार्टीसम्बद्ध प्रवासी संगठनको एकतापछि ब...

सबैभन्दा ठुलो एनसीसी युके एन आर एन : जम्बो कार्यसमितिको खर्चिलो निर्वाचन र बैधानिकताको प्रश्न

बिपिन निरौला लण्डन - करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति (एनसीसी) कहलिएको गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । इंगल्याण्ड ,वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी ४ राज्य समन्वय परिषद समितिका १० / १...

७ बुंदे प्रतिवद्धतासहित शोभा गजुरेल उत्रिइन् चुनावी मैदानमा !

फ्रान्स,पेरिस गैर आबासिय नेपाली संघ फ्रान्सको आसन्न निर्वाचन (२०१९-२०२१)को लागी सदस्य पदमा शोभा गजुरेलले उम्मेदवारी घोषणा गरेकी छन्। ७ बुंदे प्रतिवद्धतासहित गजुरेलले चुनाबी मैदानमा उत्रिने निर्णय गरेकी छन्।सिन्धुली जन्म घर भै हाल लामो समय देखि फ्रान्सको पेरिसमा कर्म थलो बनाउदै आएकी गजुरेलले समाजमा भएका बिब...

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

काठमाडाैं । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती ...

२० लाख पर्यटक नेपाल भित्र्याउन हामी प्रतिबद्ध छौं : शेष घले

ईटाली (रोम)। गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको विशिष्ट आतिथ्यतमा उक्त बैठक स...