दुवै यूएईमा सवारी दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको हो भने अन्य २ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा नवलपरासीका निरोज परियार र नेपालको ठेगाना नखुलेकी शान्ति विश्वकर्मा रहेका छन् । उनीहरु उपचार का लागि गईरहेको बेला दुर्घटनामा परेको ...





