दुई समलिङ्गी नेपाली युवा बने अस्ट्रेलियामा पार्टनर भिषा पाउने पहिलो जोडी

सिड्नी । सिड्नीमा दुई नेपाली युवाहरुले समलिङ्गी भिषा पाएका छन् । उनीहरुले श्रीमान श्रीमती सरह बस्न पाइने पार्टनर भिसा पाएका हुन् । यो नेपाली समलिङ्गी युवाहरुलाइ अस्ट्रेलियन सरकार ले कानुनि मान्यता अनुसार भिसा दिएको पहिलो घटना पनि हो । अस्ट्रेलियन सरकारले गएको वर्ष मात्र समलिंगी बिवाह लाई मान्यता दिएको थियो । ...

लण्डनमा पराजुलीको कविता कन्सर्ट बाट नेपालमा बिद्यालय बनाउन १७ लाख सहयोग संकलन

- शीतलपाटी , लण्डन । आइतबार लण्डनमा सम्पन्न कवि नवराज पराजुलीको कविता कन्सर्ट-२ बाट सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा २ कोठे भवन सहितको विद्युतीय पुस्तकालय बनाउन विद्यालयको लागि १७ लाख रूपैयाँ संकलन भएको समाचार छ। क्षेत्री समाज यूकेको आयोजनामा भयको सो कार्यक्रम चर्चित युवाकवि नवराज पराजुलीको प्रखर प्र...

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा आतंककारी भएको उल्लेख गर्दै उजुरी, पक्राउ गर्न माग (पत्रसहित)

काठमाडौं। पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षमा उनले ‘एउटा आतंककारी अमेरिका घ...

बेलायतको मेडस्टोनबाट नेपाली मुलका दिनेश खड्का काउन्सिलरमा चुनाव लड्दै

लन्डन । बेलायतको मेडस्टोन नेपाली समाजका पूर्व सचिव दिनेश खड्का मेडस्टोन टाउनबाट काउन्सिलरको पदमा चुनाव लड्न लागेका छन् । आउँदो मे २ तारिखमा हुन गइरहेको स्थानीय चुनावमा काउन्सिलर पदमा चुनाव लड्न उनलाई लिबरल डेमोक्र्याट पार्टीले छनोट गरेको छ । स्थानीय सामाजिक काममा सक्रीय खड्काले सन् २०१० मा लिबरल डेमोक्र्याट...

विप्लवनिकट नेकपामाथि लगाइएको प्रतिवन्ध तत्काल फिर्ता गर्न युरोपबाट नेपाल सरकारलाई दबाब !

बेल्जियम । नेत्रविक्रम चन्द विप्लवनिकट नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिवन्ध तत्काल फिर्ता गर्न युरोपबाट दवाब दिइएको छ । एक प्रेस विज्ञप्तिमार्फत युरोपमा रहेका विप्लवनिकटका ८ वटा संगठनहरुले प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै सरकारलाई चेतावनी दिएका छन् । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष विष्णु भ...

जापानमा नक्कली लाइसेन्स प्रकरणमा २ नेपाली पक्राउ

टोकियो– नेपालको नक्कली सवारीचालक अनुमति पत्र बनाईदिएर जापानको सवारी चालक अनुमति पत्र लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ । जापानको टोकियो लगायत अन्य स्थानहरुमा रेष्टुरेण्ट सहित अन्य व्यवसाय गर्दै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका पुस्कर थापा र उनका भाई अशोक थापालाई टोकियो महानगरिय प...

नेपाल महोत्सव अल्गार्भमा जान निशुल्क सटल बस सेवा, यी ५ स्थानबाट चल्नेछन् निशुल्क बस ( समय तालिका सहित )

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्तुगलको आयोजनामा २४ फेब्रुवरीमा आल्बुफेरामा सम्पन्न हुन गईरहेको प्रथम नेपाल महोत्सवमा निशुक्ल सटल बसको व्यवस्था गरिएको छ। महोत्सवमा आवत आवतजावत गर्न सजिलो होस् र बढी भन्दा बढी नेपालीहरुको सहभागी होस् भनेर निशुल्क सटल बसको व्यवस्था गरिएको संघका महासचि...

एन आर एन अल्गार्भ क्षेत्रको महोत्सवमा केन्द्रको पूर्ण मौनता, पुरै बेवास्ता गर्दै एउटा बिज्ञप्तिसम्म पनि निकाल्न सकेन ! संघभित्र बिबाद र कोकोहोलो मच्चियो

गणेश पाण्डेय, लिस्बन पोर्तुगल। NRNARCC अल्गार्भको आयोजनामा २४ फेब्रुवरी आइतवार सम्पन्न हुन गईरहेको प्रथम नेपाल महोत्सवमा एन आर एन ए पोर्तुगल केन्द्र मौन रहेको छ। आफ्नै मातहतमा रहेको समितिले नेपाल महोत्सव जस्तो गौरवको कार्यक्रम गर्दा पनि केन्द्रले न कुनै बिज्ञप्ति र शुभकामना सन्देश निकाल्यो , न शहभागीताको लागि आव्हान...

यी हुन् १२ सय नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा विचल्ली बनाउने नेपाली ‘दलाल’ !

काठमाडौं । अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको नर्सिङ संकाय खारेजीसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका वि...

बृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा जेल चलान भएका नेपाली नागरिक पौडेल पुनरावेदनबाट रिहा

सिड्नी, अष्ट्रेलिया। सिड्नीमा गत वर्ष बुपा एज केयरमा एक बृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेर ८ महिनाको जेल सजाय तोकिएका प्रकाश पौडेललाई यहाँको न्यूसाउथवेल्स राज्यको अदालतले रिहा गर्न आदेश दिएको छ । उनी गत जनवरी २३ तारिख गरिएको अदालती फैसलाका आधारमा जेल चलान भएका थिए । प्रकाश पौडेलका वकिलहरुले उनी घटना हुनु...