सबिन कार्की, सिड्नी | नेपालमा परिबर्तनका लागी ज्यान आहुति चढाउँदै डा गोबिन्द केसी १६औँ पटक अनसन बसिरहेको अवस्थामा सिड्नीमा पनि एक कार्यक्रमको आयोजना गरी केसीको आन्दोलनलाई प्रबासी नेपालीहरुले समर्थन र एक्बद्दता जनाए। तोकिएको समय भन्दा आधा घन्टा ढिलो सुरु गरिएको उक्त कार्यक्रममा ब्यबसाई, समाजसेवी, पत्रकार, ब...





