अस्ट्रेलियामा नेपाली विद्यार्थीले यसकारण ज्यान गुमाउछन् !

- नारायण खड्का अस्ट्रेलिया — बितेको करिब दुई महिनाको अवधिमा अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीले ज्यान गुमाए भने एक जना हराइरहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा अस्ट्रेलिया नेपाली विद्यार्थीको लागि चुनिएको गन्तव्य बनेको छ । तर आकर्षणसँगै विद्यार्थीहरूले विभिन्न समस्याहरू स...

पोर्तुगलमा बसेर रेमिट्यान्स, ट्राभल्स आदि व्यवसाय, समाजसेवा र राजनीतिको नाममा नेपालीहरुलाई ठग्ने भाइरसहरुलाई कानुनीरुपमा ठेगान लगाउनुपर्छ – एनआरएनए अध्यक्ष कुबेर कार्की

एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा शनिवार बोल्दैगर्दा संघका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा बसेर रेमिट्यान्स, ट्राभल, व्यवसाय , समाजसेवा र राजनीतिको नाममा फट्याई गरी नेपाली भएर नेपालीहरुलाई ठग्ने भाइरसहरुलाई कानूनीरुपमा ठेगान लगाउनुपर्ने कुरामा जोड दिनुभएक...

एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान – सार्वजनिक कार्यक्रममा उपस्थित नहुनेहरुले चर्काचर्का कुरा गर्नु समाजका लागि घातकहुने र समाजमा विखण्डन ल्याउने सहभागीहरुको भनाई

एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान - सार्वजनिक कार्यक्रममा उपस्थित नहुनेहरुले चर्काचर्का कुरा गर्नु समाजका लागि घातकहुने र समाजमा विखण्डन ल्याउने सहभागीहरुको भनाई गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले विभिन्न नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा एकमु...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको घोषणा , यसरी दर्ता गर्न सकिन्छ आफ्नो पुस्तक

संसारभरि छरिएर बसोवास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी १५०० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ छन्दकविता, गद्यकविता, गीत/गजल/मुक्तक, कथा, उपन्यास, निबन्ध, नियात्रा/संस्मरण, समालोचना, संस्कृति/दर्शन, बालसाहित्यको सर्वोत्कृष्ट कृतिलगायतका व...

अस्ट्रेलियामा कार दुर्घटनामा ज्यान गुमाएका दाहालको शब व्यवस्थापनको लागि राहत संकलन गर्दै चितवन समाज, सहयोगका लागि अपील

सिड्नी । बिहिबार राति सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा ज्यान गुमाएका चितवनका सुजन दाहालको निधनमा दुःख ब्यक्त गर्दै चितवन समाज अष्ट्रेलियाले उनको शब नेपाल पठाउनका लागि राहत संकलन सुरु गरेको छ । ३८ बर्षिय दाहाल ५ बर्ष देखी अष्ट्रेलिया बस्दै आएका थिए भने उनको श्रीमती सहित एक ...

पुर्बमन्त्री गगन थापा अष्ट्रेलियामा भेटिए

सिड्नी । पुर्ब स्वास्थ्यमन्त्री तथा सभासद गगन थापा शनिबार बिहान सिड्नी आएका छन् । शनिबारै उनी सिड्नीमा जीवन उत्थानको गाला डिनरमा सहभागी बने भने आईतबार मेल्बर्नको एक कार्यक्रममा सहभागी भएका छन् ।जीवन उत्थान नामको संस्थाको गाला डिनरका लागि सिड्नी आईपुगेका पुर्बमन्त्री तथा सभासद गगन थापाले गैरआवासीय नेपालीका सन...

तमु धीं लन्डनले मनायो ल्होछार, बेलायती मन्त्रीद्वारा कार्यक्रम उद्‍घाटन

-शिव भण्डारी लन्डन । बेलायतमा बसोबास गर्ने गुरुङहरुले आफनो महान पर्व ल्होछार भब्य रुपमा मनाएका छन् । तमुधीं लन्डन एकाईको आयोजनामा शनिबार ग्रिनफोड टावन हलमा एक विशेष कार्यक्रमकाबीच भब्य रुपमा ल्होछार मनाएका हुन । बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने गुरुङहरुले महान पर्व ल्होछार मनाउने क्रममा तमु धीं लन्डन एका...

कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ

काठमाडौँ — कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला परेको हो । यो क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ । पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको र...

पोर्तुगलमा GNR द्वारा चाइनिज पसलमा छापा मानब तस्करीका प्रमाण फेला , पिडित भएका १७ नेपाली सहित २२ जना र २ कुकुरको उद्धार

GNR प्रहरीले चाइनिज पसलमा छापा मार्दा मानब तस्करीका प्रमाण फेला पारेको छ। GNR ले सेक्सालको एक चाइनिज पसलमा छापा मारेको हो। छापा मार्दा पसल पछाडी रहेको एउटा गोदाममा १७ जना नेपाली , ४ चाइनिज र १ रोमानियन , १ ब्राजिलियन, १ पोर्तुगिज सहित २ कुकुर हरु बस्ने गरेको फेला पारेको छ। GNR ले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ...

एनआरएनए पोर्तुगलको शुभकामना आदानप्रदान आज – विभिन्न नेपाली राष्ट्रिय चाडपर्वहरु एकमुष्ट मनाईदै

एनआरएनए पोर्तुगलले विभिन्न नेपाली राष्ट्रिय चाडपर्वहरुलाई सम्बोधन गर्दै आज जनवरी १२ तारिख शनिवार एकमुष्ट शुभकामना आदानप्रदान गर्दैछ । नेपाल र नेपालीका राष्ट्रिय चाडपर्वहरु उधौली साकेला, योमोरी पुन्ही, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, माघी वा मकर सक्रान्तिका अवसरमा एकमुष्ट रुपमा शुभकामना आदानप्रदान त...