काठमाडौं । हातहतियार खरखनाजा मुद्दापछि हिरासतमा पुगेका डन गणेश लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उप सभापति विजयकुमार गच्छादारसँग नजिक रहेका लामा केही समयअघि मात्र छुटेका थिए । अहिले मुड फ्रेस बनाउन अस्ट्रेलियाका विभिन्न सहरमा पारिवारिक भ्रमणमा रहेका उनी राजनीतिक कार्यक्रममा पनि सक्रिय हुन थालेका छन् ...





