– अजी अधिकारी काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने छोर...





