अमेरिकामा नेपालीको चमत्कार – जसले आफैले घरमा बनाएको प्लेनमा गरे अमेरिका भ्रमण

- दीपशिखा शर्मा जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर कर्तव्यपथमा अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो मात्र निश्चित गन्तव्यमा पुग्न सफल हुन्छ । सङ्घर्षको दौरानमा आएका हण्डर,ठक्करबाट ...

अलन्तेजोमा पहिलोपटक मोनाको तीज सम्पन्न

म्याग्देली प्रवासी नेपाली समाज ( मोना ) पोर्तुगलले पहिलोपटक अलन्तेजो क्षेत्रमा तीज कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम मोना पोर्तुगल अलन्तेजो क्षेत्रका अध्यक्ष मनिप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन यातायात व्यस्थापन समाजका संरक्षक ओकिल केसीले गरेका थिए भने चेलीबेटीहरुलाई दर र ख...

बेलायतमा दोश्रो मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिदै

लन्डन । बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने भएको छ । लण्डनको दुई स्थानमा गरिएको अडिसनबाट बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आबद्ध ११ सहभागीहरु छानिएका छन् । साथै अन्य स्थानबाट सहभागी हुने क्रम जारी छ । लण्डनमा गरिएको दोस्रो अडिसन प्लमस्टेडस्थित चौतारी रेष्टुरेण्टमा गरिएको थियो जसको संयोजन व्यव...

कामदारहरुको शोषण गरेको आरोप लागेका दुई नेपाली अस्ट्रेलियाबाट देश निकाला

अस्ट्रेलियन बोर्डर फोर्सले मानव शोषण सम्बन्धी आरोप लागेका तथा अस्ट्रेलियामा गैरकानुनी रुपमा बस्दै आएका दुई नेपाली नागरिकहरुलाई अगस्ट ७ तारिकका दिन नेपाल फर्काईदिएको छ। अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ)का एक प्रवक्ताले एसबीएस नेपालीलाई बताए अनुसार अस्ट्रेलियामा रहेका नेपाली अधिकारीहरुले पहिचान पत्र बनाईदिए पछि उनीहरुल...

अस्ट्रेलियाको वृद्धाश्रममा काम गर्ने नेपाली नर्सद्वारा ८२ बर्षे बृद्ध निर्घात कुटपिट – नेपाली नर्स पक्राउ (भिडियो सहित )

  - एजेन्सी एक नेपालीले अष्ट्रेलियाको सिड्नीस्थित एक वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि कुटपिट र अमानवीय व्यवहार गरेको खुलासा भएको छ । ३५ वर्षे प्रकाश पौडेलले बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको भिडियो सार्वजनिक भएको छ । पुलिसले उक्त दुर्व्...

अमेरिकाको ग्याँस स्टेशनमा १४ नेपालीको मृत्यु (भिडियो सहित)

काठमाडौं । अमेरिकामा ग्याँस स्टेशनमा काम गर्ने १४ नेपालीको मृत्यु भएको छ । सन् २००४देखि २०१८ सम्म १४ वर्षमा १४ जनाकै ज्यान गएको हो । एक अध्ययनकाअनुसार रातको समयमा ग्याँस स्टेशनमा काम गर्ने नेपालीमाथि लुटेरा समूहले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । अमेरिकामा रहेका नेपालीमध्ये अधिकांशको आकर्षणको पेशा ग्याँस ...

पोर्तुगलमा गुल्मी जिल्ला समाज गठन , तिज बिशेष तथा परिचयात्मक कार्यक्रम गर्ने

पोर्चुगलको राजधानी लिस्वनको अलमेदामा सहरमा सेप्टेम्वर ३ तारिख २०१८ मा वसेको बैठकले दुई वर्षे कार्यकालको लागी १८ सदस्य गुल्मी जिल्ला समाज पोर्चुगल स्थापनाको समिती घोषणा गरेको हो । गुल्मी जिल्लाबाट पोर्चुगलमा आई बिभिन्न पेशा क्षेत्रमा आबद्ध रहनु भएका अनऔपचारीक तथ्याङ्क अनुसार करिव १०० सयको हारहारीमा रहेका गुल्मेलीहरुल...

अमेरिकामा प्रहरीबाट मारिएका वीरेन्द्र यस्ता थिए – एक मित्रको सम्झना

-एजेन्सी कोलोराडो, अमेरिका । पासाङ शेर्पा जब आफ्नो साथीलाई सम्झन्छन् तब उनको मनमा आउने पहिलो कुरा उनको मुस्कान हो । सम्झनाको पत्रहरूमा उनी ठकुरीलाई नेपाली समुदायको कार्यक्रममा पहिलो पटक भेटेको, चिसो मौसम आउनुअघिसम्म बाउल्डर क्रिकमा डुबुल्की मारेको तथा कामपछि गोल्डेन छेउका घामले डडेका पहाडफेदमा बाइकको शयर ग...

कुवेतमा ‘च्यारिटी युगल साँझ’मा गल्फका ठकुरीसंगै सांगीतिक प्रस्तुती दिदैछन युरोपका चर्चित गायक सिवाकोटी

कुवेत । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ। केही दिन अगाडि ‘बिबि मल्ल ठकुरी एकल साँझ’ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्...

नेपाली समुदायलाई सम्बोधन गर्न काँग्रेस नेता रामचन्द्र पौडेलले पोर्तुगल आउदै

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेल नेपाली समुदायलाई सम्बोधन गर्न आगामी सेप्टेम्बर २० तारिख पोर्तुगल आउने भएका छन् । सोही दिन सम्बोधनपछि पौडेलको आतिथ्यतामा अन्तरकृया कार्यक्रम समेत हुने नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले बताएका छन् । नेता पौडेल युरोपका विभिन...