नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समिति पोर्तुगलको १२ बर्षे इतिहासमा पहिलोपटक सिन्डिकेट तोड्दै निर्वाचन प्रकृयाद्वारा बिनोद घिमिरे भारी मतले बिजयी हुँदै पहिलो निर्वाचित अध्यक्ष बनेका छन् । हिजो सम्पन्न चुनावको मत परिणाम निर्वाचन समितिले मतगणना पश्चात् आज बिहान मात्रै घोषणा गरेको हो । घिमिरेले ८४९ मत ल...





