महेश बस्नेत फरार , प्रहरीद्वारा ब्यापक खोजी !

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागी प्रहरी परिचालन गरिएको थियो । तर बस्नेत भने सम्पर्कविहीन भएको प्रहरी स्रोतको भनाइ छ । 'उहाँलाई पक्राउका लागि उजुरी आएपछि सम्पर्कमा आउन भनिएको छ । तर उहाँ...

बालेन र सुदनविरुद्ध प्रहरीमा अखिलले जाहेरी दर्ता गर्ने !

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा आज जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले जानकारी दिएका छन् । २४ भदौमा जेनजी आन्दोलनको क्रमम...

प्रधानमन्त्री कार्कीले बडा दशैंकाे टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने बताउनुभएकाे छ। बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण र अधिकांश घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम ...

जेनजी आन्दोलनः ७६ जनाकाे मृत्यु, ३८ घाइतेकाे उपचार जारी, २२ सय बढी डिस्चार्ज

काठमाडाैं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको जनाएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशैभरी विभिन्न स्थानमा झडप, तोड्फोड र आगजनी भएकाे थियाे । जसमा ७६ जनाकाे मृत्यु भएकाे छ। शुरुव...

यतिको एटिआर–७२ दुर्घटना : ६८ जनाको मृत्यु , ६३ जनाको शव अस्पतालमा

काठमाडौँ । नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । ...

सिजी नानो युरिया झोलप्रति किसानहरुको आकर्षण बढ्दो !

रबिन्द्र यादव, नवलपरासी। चौधरी समूह अन्तर्गतको सिजी एग्रोले नेपाली बजारमा ल्याएको सिजी नानो युरिया - झोलप्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । नेपाली बजारमा हरेक समयमा अभाव हुदै आएको दानेदार युरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया झोल मल प्रति किसानहरुको आकर्षण बढ्दै गएको पाईएको हो । नवल...

नेता विनोद चौधरीद्धारा बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना ।

- नवलपरासी पश्चिम नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य ...

बागमती सफाइ महाअभियान ४९७ औँ हप्तामा

काठमाडौँ। गुह्येश्वरी पानी प्रशोधन केन्द्रअघिको वाग्मती नदीमा सफाइ गरी दुई टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लहरसँगै वाग्मती सफाइ महाअभियानको आज ४९७ औँ हप्तामा गुह्येश्वरी पानी प्रशोधन केन्द्रस्थित झोलुङ्गे पुल वारिपारीको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । त्यस क्षेत...

पाँच लाखको अबैध चिनी बरामद !

- रबिन्द्र यादव / नवलपरासी पश्चिम | नवलपरासी पश्चिममा पाँच लाख बराबरको अबैध चिनी प्रहरीले बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलि स्थित भारतबाट अबैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अ...

चौधरी ग्रुपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता, त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध गरेपछि स्थानीय युवाको आपत्ती

नवलपरासी । चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ । उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो । उद्योग स्थापनाकालागी ग्रुपले पश्चिम नवलपरासीको सुस्तागाउँपालिकामा करिव पाँच विगा...