हत्कडीसहित भागेका युवक पक्राउ

धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएस...

एकै ठाउँमा चार सवारी दुर्घटना, २० जना घाइते !

हेटौडा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा चार वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको छ । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४...

प्रेस युनियनको लेखा संयोजकमा पदमराज जोशी विजयी

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको लेखा समिति संयोजकमा पदमराज जोशी विजयी भएका छन्। मकवानपुरको हेटौंडामा जारी नवौँ महाधिवेशनको मतगणना अन्तर्गत लेखा समितितर्फको अन्तिम नतिजा आएको हो। जसअनुसार जोशीले ७१६ मत ल्याउँदै जित पक्का गरे। उनका प्रतिस्पर्धी कालिका महतले ६१५ मत ल्याउन सफल भइन्। लेख...

युट्युबर प्रवेश लामा पक्राउ, अश्लिल गतिबिधि बारे छानबिन !

काठमाडौं। युट्युबर प्रवेश लामा काठमाडौं प्रहरीबाट पक्राउ परेका छन् । युट्युब च्यानल ‘फोर रियल टीभी’मा अश्लिल शीर्षक राखेर अश्लिलतालाई प्रश्रय दिने सामग्री पोस्ट गर्ने गरेको भन्दै लामा अनुसन्धानमा तानिएका हुन्। युवतीहरुलाई क्यामेराको फन्दामा पार्दै अश्लिल शीर्षक राखेर चरित्र हत्या गरेको आरोप युट्युबर ला...

बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता

सञ्जय कार्की, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका हुन । बेपत्ता हुनेमा ३१ बर्षिय मयकं अग्रवाल र अ...

कृषि ज्ञान केन्द्रमा ताला राप्रपाले लगायो ताला !

नेपालगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्ला कृषि ज्ञान केन्द्रमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्‍याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपा, बाँकेले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो । राप्रपाका महामन्त्र...

कलाकार रोशन श्रेष्ठको निधन !

काठमाडौं। नेपाली फिल्मका एक सफल कलाकार रोशन श्रेष्ठको निधन भएको छ। ५१ वर्षीय कलाकार श्रेष्ठको जण्डिसका कारण दार्जिलिङमा निधन भएको चलचित्रकर्मी तथा रेडियोकर्मी प्रकाश सायमीले जानकारी दिनु भएको छ । कलाकार श्रेष्ठ कोरियाबाट फर्किएपछि अस्वस्थ थिए । उनी डिप्रेसनबाट समेत पीडित भएको बताइन्छ । कलाकार श्रेष...

बौद्धमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौं| काठमाडौंको बौद्धमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गेष्ट हाउसको तेस्रो तलाको कोठामा तीन जना पुरूषले ती...

सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस

काठमाडौँ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीका ९ जना एसपी-एसएसपीको बढुवाका लागि सिफारिस गरेको छ । समितिले सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ९ जनाको बढुवा सिफारिस गरेको हो । सिफारिसका लागि दीपेन्द्र शाह, सुरेश कुमार श्रेस्ठ, पुरुषोत्त...

राधा पौडेलको ‘खलंगामा हमला’माथि फिल्म बन्ने

काठमाडौं। राधा पौडेल कृत मदन पुरस्कार बिजेता पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने भएको छ। मंगलबार पौडेल कृत पुस्तकमाथि आधारित फिल्म ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’को घोषणा भएको हो। फिल्मलाई बिनोद बिस्टले निर्देशन गर्दैछन्। यसअघि उनले झमक घिमिरे कृत पुस्तक ‘जीवन काँडा कि फुल’ माथि आधारित फिल्म बनाए...