नयाँ आइजीपी अर्यालको लक्की दिन चैत २९ !

२८ चैत, काठमाडौं । डीआइजी प्रकाश अर्याल आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई आइजीपी बनाएको छ । आज चैत २८ गते रातारात आइजीपी बनेका अर्यालले भोलि चैत २९ गते बिहानैदेखि आफन्त र शुभेच्छुकहरुसँग खुशी साटासाट गर्ने छन् । आइजीपी अर्यालको ज...

अर्यालले मध्यरातमै लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् । गृह मन्त्रालयमा राति आयोजना गरिएकाे कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा...

आर्इजीपी अर्यालले प्रधानमन्त्रीलार्इ भेटे

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ । साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषय...

कुलमानलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्ड’

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ । सोमबारदेखि काठमाडाैंमा सुरू भएको महासंघको ५१औं वाषिर्क साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङ सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका हुन् । यसवर्ष देशमा ब्याप्त उर्ज...

मधुमेह एवं ब्लड सुगर लेभल नियन्त्रण गर्ने ८ विधी

‘खानदानी’ रोग अर्थात मधुमेह । मीठो-मसिनो खाने र ऐश-आरम गर्ने व्यक्ति यसको जोखिममा हुन्छन् । यद्यपी रोगले न बर्ग हेर्छ, न उमेर । जो कसैलाई यस्तो रोगले गाँज्न सक्छ । यद्यपी यस्तो रोग निम्त्याउनेमा हाम्रो जीवनशैली जिम्मेवार मानिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले साना बच्चाहरु सम...

२२ वर्षे रम्भाको जीवनचक्रः ११ बर्षमै बिहे, १४ बर्षमा आमा

२८ चैत, डोटी । डोटी केआइ सिंह गाउँपालिकाकी रम्भा कामी अहिले २२ बर्षकी भइन् । जीवनको सबैभन्दा उर्जाशील यो उमेरमा तपाईंका छोरीचेली के गर्दैछन् ? पढिरहेका होलान्, स्वाभलम्बी बनिसके होलान् या घरजम गर्ने तयारीमा होलान् । तर, सुदूरपश्चिमकी रम्भा २२ बर्षको उमेरमा चार सन्तानकी आमा बनिसकेकी छन् । यो सामान्य कुरा हो । तर, असा...

बियरमा नयाँ बिकल्प, यति ब्रुअरीको ‘अर्ना लाइट’ र ‘अर्ना स्ट्रङ्ग’ बजारमा

२८ चैत, काठमाडौं । यति ब्रुअरीले दुई नयाँ बियरहरु बजारमा ल्याएको छ । क्लब ट्वेन्टी-फाइभ टंगालवुडमा भएको अनावरण कार्यक्रममार्फत अर्ना लाइट र अर्ना स्ट्रङ्ग सार्वजनिक गरिएको हो । यी नयाँ बियरहरुले नेपाली बियर उपभोक्ताहरुलाई थप विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त देखिएको छ । अब अर्ना लाइट र अर्ना स्ट्रङ...

बालुवाटार बैठक रद्द, विमलेन्द्र निधीको टिकट ‘क्यान्सिल’

२८ चैत, काठमाडौं । मधेसी मोर्चासँग संविधान संशोधनबारे छलफल गर्न सोमबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक रद्द भएको छ । मोर्चाका शीर्ष नेताहरु बालुवाटार जाने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सचिवालयले बैठक रद्द भएको सूचना दिएको हो । ‘हामीलाई प्रधानमन्त्रीज्युले सोमबार बिहान १० बजे बालुवाटारमा बैठक बस्न आउनुहो...