गाउपलिका अध्यक्ष पदको टिकटको लागि एमाले पार्टीको जिम्मेवार व्यक्तिबाट २१ लाख मागेपछि (हेर्नुहोस् भिडियो )

गाउपलिका अध्यक्ष पदको टिकटको लागि एमाले पार्टीको जिम्मेवार व्यक्तिबाट २१ लाख मागेपछि (हेर्नुहोस् भिडियो ) ...

‘दौरा-सुरुवाल’ लगाउन राष्ट्रपतिको निर्देशन (राष्ट्रपति कार्यालयको पत्रसहित)

काठमाडौं, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित पोशाक (दौरा सुरुवाल) लगाउन निर्देशन दिएकी छिन् । राष्ट्रपति कार्यालयको निर्देशनमा सूचना विभागले राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन निर्देशन जारी गरेको हो । विभागले नेपालका अधिकांश मिडिया हाउ...

‘राजपाको गुन तिर्छुु’ – प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको एक साताभित्र राजपालगायत मधेसी मोर्चाको माग पूरा गराइछाड्ने प्रतिबद्धता जनाए पनि वाचा पूरा गर्न नसकेको स्विकार्दै फेरि अर्को सहमतिको प्रयासमा जुटेका छन् ।राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र नेता अनिल झासँग बुधबार देउवाले भेटवार्ता गर्दै प्...

एन आर एन को पहलमा त्रिभुवन विमानस्थलको रुप फेरिदै

  फोहर र प्रदुषण को कारण कुरुप बन्दै गएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ कार्यक्रम अर्को साताबाट सुरू हुने भएको छ।विमानस्थल फोहरले दिन प्रतिदिन कुरुप बन्दै गैरहेको अवस्थामा बिदेशी पाहुना मा नकारात्मक संदेश फैलने भन्दै शुक्रबार सरसफाइ कार्यक्रम गर्ने सम्वन्धी एक सम्झौता पत्रमा एन...

‘चुनावमा मेट्रोरेल गुडाउने काठमाण्डुका मेयर–उपमेयर आफ्नै खल्ती भर्न व्यस्त’

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् । महानगरको चुनावका समयमा मोनोदेखि–मेट्रोरेलसम्‍मका सपना देखाएका जनप्रतिनिधि घोषणापत्र अनुसारको कामभन्दा सानातिना विषयमै सीमित भएका हुन् । नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोवाइल किन्न...

ओत लाग्ने झुपडी नहुँदा चुहिएको छाप्रोमा रात कटाउँदै तेह्रथुमका गंग बहादुरको परिवार

तेह्रथुम, ७ असार । तेह्रथुम जिल्लाको छथर गाँउपालिका वडा नम्बर २ स्थीत खैरेनीका गंग बहादुर लिम्बुको परिवार ओत लाग्ने झुपडी बनाउन नसक्दा चुहिएको छाप्रोमा रात कटाउनु पर्ने बाध्यता रहदै आएको छ । आर्थिक कम्जोर रहेको लिम्बुको घर २०७२ सालको भुकम्पले क्षती गरे सँगै बास बस्ने घर बनाउन नसक्दा चुहिएका छाप्रोमा रात कटाउनु प...

“समस्या समाधन गर्नु छ भने मधेशी नेता ले चश्माको नम्बर बदल्नु पर्छ” – दिशानिर्देशमा प्रदिप गिरि

"समस्या समाधन गर्नु छ भने मधेशी नेता ले चश्माको नम्बर बदल्नु पर्छ" - दिशानिर्देशमा प्रदिप गिरि  ...

जिस्क्याउनेहरुलाई फ्रिमा रेल चढाउँछु : अोली

झापाको दमकमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका छन् - "जिस्क्याउनेहरुलाई फ्रिमा रेल चढाउँछु" । बाँकी भिडियोमा। ...

देउवाको साइत जुर्‍यो – आज बालुवाटार सर्दै

असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ...

प्रहरी ज्यादतीको समाचार लेखेपछि पत्रकार भण्डारी र भट्ट हिरासतमा

कञ्चनपुर, ३ असार । कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) प्रकाश चन्दको निर्देशनमा पत्रकार खेम भण्डारीलाई शनिबार प्रहरीले हिरासतमा राखेको छ । भण्डारीलाई पक्राउ गरेको केहीबेरमै पत्रकार गणेश भट्टलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटना निकै नाटकीय र योजनाबद्ध देखिएको स्थानीय संचारकर्मीहरु बताउँछन् । युवती लफडा पत्रकार भण्डा...