एमाले नेतृ झाँक्रीले शिक्षक ‘बमबहादुर’लाई-“तँ साले गधा,केटाहरु लगाएर तेरा खुट्टा भाँच्छु तेरी मा …. ” भनेपछि शिक्षकको बकपत्र

लामो समय देखि बिद्यार्थी राजनितीमा सक्रिय रहेकी बौद्धिक युवा नेताका रुपमा चिनिने नेतृको यो टेलिफोनले निकै चर्चा पाएको छ ।  २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको सुन्न सकिन्छ । टेलिफोनको शुरुवातको संवादमा सामान्य नै लागे पनि सुन...

अन्तरघातको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

नेपालगन्ज । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए ।बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको ...

मेयर पदमा ३ मत मात्रै ल्याएपछि एक उम्मेदवारले गरे आफ्नै श्राद्ध

मकवानपुर – श्राद्ध सम्झने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझिन्छ । कसैले आफ्नै श्राद्ध गर्यो भन्ने सुन्दा विश्वास गर्ने कुरा पनि होइन । तर भयो त्यस्तै । गएको मंगलबार हेटौँडा-२ मा पहिलो चरणको स्थानीय चुनावमा मेयर पदमा उम्मेदवारी दिएर पराजित ४७ वर्षका राकेशकुमार शर्माले आफ्नै ...

तीन बर्षमा पूर्व–पश्चिम विद्युतीय रेल, नेपालाई हङकङ र सिगापुरबाट सुरु भई युरोप (स्पेन) जोड्ने

काठमाडौं पूर्वपश्चिम विद्युतिय रेलमार्गले नेपालाई हङकङ र सिगापुरबाट सुरु भई युरोप (स्पेन) जोड्ने ‘ट्रान्स एसियन रेलवे नेटवर्क’ को अंग बनाउनेछ । असार १९, २०७४- दुनियाँका सामु नेपालमा रेल छैन भन्दा जति अप्ठ्यारो हुन्छ, आउदो फागुनदेखि देशभित्र झण्डै ५० किलोमिटर रेल कुद्दैछ भन्ने पत्याउन उत्तिकै गाह्रो छ । तर, महोत्तरी...

३६ घण्टापछि सडक खुल्यो, सडकमा चिप्लिएका पैदलयात्रु त्रिशुलीमा बेपत्ता

चितवन । दुई दिनदेखि बन्द रहेको नारायणगढ मुग्लिन सडक खण्ड करिब ३६घण्टापछि शनिबार बेलुका ६ बजेदेखि सुचारु भएको छ । बाटोको पहिरो पनछाउँदै सावारी आगमनलाई निरन्तरता दिइएको हो । कालिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । यसैबीच त्रिशुली नदीमा खसेर एक जना पैदल यात्री बेपत्ता भएका छन् । सडकमा पैदल हिँडिरहेका...

मानव बेचबिखन मुद्दामा तारेख धाउँदै कांग्रेसका निर्वाचित जनप्रतिनिधि

काठमाडौं । नुवाकोटको पूवीभेगमा रहेको एक गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि फौजदारी मुद्दाका क्रममा अदालतमा तारेख लिँदै रहेको पाइएको छ । गत वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेद्वारी दिएर निर्वाचित भएको पाइएको हो । अन्नपूर्ण पोस्टमा खबर छ– सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर...

सुन्तलीले जन्मदिन मुसहर बस्तीमा मनाईंन

काठमाडौं । हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले मुसहर बस्तीका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्मदिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिएका छन् । उनीहरुले गरेको सम्मानले आफुलाई भावु...

अतिथि देवो भवः भन्दै एनआरनले सुरु गर्यो त्रिभुवन विमानस्थल सफाई

नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विमानस्थलको आधु...

बाध्यता र आक्रोश बिचमा शरिर बेच्नेहरु

चाहे सडकमा बस्ने हुन वा महलमा बस्ने नै किन नहुन् , आत्मसम्मान त सवैलाई चाहिन्छ नै । समाज र आफन्तवाट लुकेर यौनकर्मी बनेका उनिहरु कहिले प्रहरीबाट, कहिले दलालबाट त कहिले ग्राहकबाट पिडीत हुन्छन् । Presenter : Devaki Bist ...

शौचालय गएर फर्किंदा घर र परिवार पहिरोले लगेपछि

कुतकुते (दोलखा) । दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ९ कुतकुतेका मंगले थामीलाई अहिले सहिनस्कनुको पीडा आइलागेको छ । साथमै रहेका श्रीमती र दुई छोरीलाई पहिरोले बगाएकोसम्म पत्तो भएन । मंगलबार साझ खाना नखाई सुतेका उहाँका परिवारले ऐय्यासम्म भन्न पाएनन् । पहिरोमा परी ज्यान गुमाएकी ३५ बर्षीया शान्ती थामी मगंलबार छिमेकीको को...