छाउपडी प्रथाका विषयमा सभामुखको निर्देशको माग

काठमाण्डौ । व्यवस्थापिका– संसद्को आजको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेच...

भाँडा माझेरै डाक्टर : कथा प्रेरणाको

काठमाडौं । ‘डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी । जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मे...

यातायातका हाकिमसहित ७ कर्मचारी निलम्बनमा

महेन्द्रनगर । यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । वि...

प्रवेश परीक्षामा नाम निकालीदिन्छु भनि रकम ठगी गर्ने प्रहरी खोरमा

ललितपुर पुल्चोकस्थित ईन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षामा नाम निकालीदिन्छु भनि रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रंगेली नगरपालिका वडा नं –८ घर भई हाल ललितपुर पुल्चोक वस्ने २५ वर्षिय  देव शर्मालाई गत मंगलबार सोही कलेज नजिकबाट पक्राउ गरी  आज सार्वजनिक गरिएको महानगर...

जनभावनाको कदर कामको सम्मान – मतदान केन्द्रमा फ्याँकिएको बम विस्फोटबाट जोगाउने राना असईमा बढुवा

मतदान केन्द्रमा फ्याँकिएको बम विस्फोटबाट बचाउने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एक तह बढुवा गरिएको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा रानालाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) बनाएको हो । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत गत असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आ...

घरायसी बिबादमा कोदालो प्रहारगरी श्रीमान्‌को हत्या

मालिका गाउँपालिका २ रुमकी ३२ वर्षीया रन्जनाले कोदालो प्रहार गर्दा श्रीमान् शिव जिसीको मृत्यु भएको छ । प्रहरीका अनुसार घरायसी विवादमा श्रीमतीले टाउकोमा कोदालो प्रहार गर्दा जिसीको घटनास्थलमै मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीच भनाभन र हातपात भएपछि रिसको झोकमा प्रहार गरेको कोदालो श्रीमान्‌को टाउकोमा बज्रन पुगेको थियो । ...

२५ हजार घुस सहित प्रधिकरणका कर्मचारी यादव रंगेहात पक्राउ

  सर्लाही । नेपाल विद्युत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारी धमेन्द्र यादव २५ हजार घुस लिँदालिँदै अख्तियार फन्दामा परेका छन् । बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिँदालिँदै अख्तियारको सम्पर्क कार्यालय बर्दिवासको टोलीले कार्यकक्षबाटै यादव पक्राउ गरेका हुन् ।   या...

काठमाडौँलाई साईकलसिटी बनाईने

काठमाडौंलाई साइकल सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपत्यकाभित्र साइकल सञ्जाल विस्तार गर्ने कार्ययोजना ल्याएका छन्। आजदेखि सुरू महानगरको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा काठमाडौंलाई साइकल मैत्री बनानउने दीर्घकालिन सोचअनुसार पहिलो चरणमा पशुपतिदेखि टेकुसम्मक...

काठमाडौंको सडकले निल्यो बालिका, हिँड्दाहिँड्दै सडकमै गायब (भाइरल भिडियो)

काठमाडौं। काठमाडौंको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका एकाएक गायब भएको भिडियो अहिले सामाजिक संजालमा भइरल बनेको छ । सडकमा हिँड्दाहिँड्दै ती बालिका अचानक सडकमा भएको खाल्डोका डुब्छिन् अनि गायब हुन्छिन् । काठमाडौंमा अत्याधिक पानी पर्दासडकमा ठूलो मात्रामा पानी बगिरहेको थियो । पानीले सडक र खाल्डाखुल्डी चिन्नै नसकि...

टीकापुरमा ११ करोड बाढ्दा पनि चुनाब हारेपछि दाहाल तिनचकित – सत्तारुढ बैठकमा प्रश्नको ओईरो

काठमाडौं– स्थानीय तहका दुवै चरणका निर्वाचनमा सतहमा हेर्दा राजनीतिक दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको देखिए पनि यी चुनावमा प्रमुख प्रतिपक्षी दल एमालेले देखिएका दल र नदेखिएका ‘दल’को संयुक्त गठबन्धनसँग प्रतिस्पर्धा गर्नु परेको थियो भन्ने प्रमाणित भएको छ । राज्यकोषको रकम, सत्तारुढ का...