इटहरीको इतिहासमै भएको ठुलो बर्षा र बाढीले निम्त्याएको विभत्सताको फोटोहरु

इटहरीमा बाढी मध्यरातमा बाढीका कारण इटहरी डुबेको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण इटहरीका विभिन्न वडाहरु डुबेका हुन् । अघिल्ला वर्षमा पनि खोलामा बाढी आउने गरेपनि यो पटक भने अहिलेसम्मकै ठूलो बाढी आएको हो । इटहरीको तरहरामा बाढीले गरेको मानबिय क्षेति बाढीबाट इटहरी वडा नं. ४, ५, ६, ७ लगायत अधिकांश वडा डुब...

ट्रिपरले पैदलयात्रीलाई ठक्कर दिदा एक को मृत्यु , तीन घाइते

  धादिङ । ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । भने तीन जना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको थ...

चिहानबाट शव निकालेर गहन चोरी

इलाम इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्...

व्यवस्थापिका संसद बैठकमा ६०१ मध्ये ९७ जना मात्र उपस्थित

काठमाडौ, व्यवस्थापिका संसद बैठकप्रति नै सांसदहरुको रुचि घट्न थालेको छ । बैठकमा सांसदहरु नै अनुपस्थित भईदिदा आवश्यक गणपूरक सख्या नै अपुग हुन थालेपछि सांसदको रुचि नै घट्न थालेको देखिएको हो । (adsbygoogle = window.adsbygoogle || []).push({}); यसले गर्दा आवश्यक गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका–सं...

कानुनका पहरेदारहरुको कर्तुत पर्दाफास, अदालत भित्रै हाकिमले महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको भिडियो कैद भएपछि सनसनी

काठमाडौं । भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो । एउटा काररामा रहेको कर्मचारीको निम...

अब काठमाडौंका ८ सडकमा ठूला, १६ मा मझौला र ४२ सडकमा साना गाडी मात्रै गुड्न पाउने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा सडकको आकार अनुसारका गाडी चलाउने नीति कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको यातायात व्यवस्था सुधारका लागि ठूला सडकमा ठूला, मझौला सडकमा मझौला र साना सडकमा साना गाडी चलाउने नीति अनुसार काम अघि बढाएको हो । उपत्यकाको यातायात व्यवस्थालाई सुधार गर्नका लागि साउन १ गतेदेखि सडक र ...

पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !

पुर्ब युवराज्ञी हिमानी शाहसंगको ताजा अन्तरवार्ता, परिवार र भविष्यबारे मनका कुरा साथै हिमानी ट्रष्टको गतिबिधिमा केन्द्रित छ |   हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो । हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन् । सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी प...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति भण्डारी । तस्विरः रासस काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गर्नुभयो । शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जा...

पाँचथरमा जीप दुर्घटनामा १४ जना घाईते, ३ को अवस्था गम्भिर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सारान्थामा शुक्रबार भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा फालेलुङ गाउँपालिका–५, का ३१ वर्षिया रमिला खपाङगी, उनकी ३ बर्षीय बच्चा, फालेलुङ  गाउँपालिका ४ का ५२ वर्षिय तेज बहादुर गुरुङ र उनका छोरा १३ बर्षीय समिप गुरुङ, हिलिहाङ ७ का २७ वर्षीया मिरा तामाङ, ६ का ह...

१२ लाख लिएर पोर्तुगल पठाईदिन्छु भनी ठगी गर्ने दलाल प्रहरी हिरासतमा

काठमाडौं । युरोपियन राष्ट्र ‘पोर्चुगल पठाइदिन्छु’ भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहारी गाउँपालिका घर भइ हाल काठमाडौं, गोंगबुस्थित ‘गामा ट्राभल्स एन्ड टुर्स’ सन्चालन गरी बस्ने जय प्रकाश बूढामगर रहेका छन् । पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको उजुरीका आधारमा महानगर...