अबैध बाटो अमेरिका पुग्ने सपना – छोरा र पैसा दुवै गुमाउदाको पिडा

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका ताकमका पृथ्वी केसी तेज बहादुर र दिलमायाँ केसीका एक्ला छोरा थिए । विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमति पनि छन् । विना जोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीहरू संगै केसीले पनि मोटो रकम दलाललाई बुझाएर भारत हुदै अवैध माध्यमबाट अम...

बाढीपीडित कृषकका लागि एक अर्ब २५ करोडको राहत प्याकेज

काठमाडौं- कृषि विकास मन्त्रालयले तराईका बाढीपीडित कृषकका लागि राहत प्याकेज घोषणा गरेको छ।  मन्त्रालयले बाढी प्रभावित ३० जिल्लामा तत्काल एक अर्ब २५ करोड पाँच लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम लैजाने जानकारी दिएको छ। तर यो कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ...

मन्त्री फिल्मी शैलीमा आएर बिद्युतीय हाजीरीमा टेप लाएपछि हंगामा

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरेपछि कमजोरी पाईएका कारण बिद्युतीय हाजीरीमा टेप टालेर अन्य बिबरण पनि आफुसंगै लिएर गएका छन् । मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय लगाएतको छड्के निरीक्षणका क्रममा उक्त त्रुटी फेला पारे...

वायु सेवा निगम कर्मचारीको मोजमस्ती थलो : जहाज लिने नाममा २० कर्मचारी सिंगापुर भ्रमणमा

काठमाडौं । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन् ...

राष्ट्रबादी बिधार्थी संगठनद्वारा रक्तदान – ९८ जनाले रक्तदान गरे 

राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिद्धारा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यता र राष्ट्रवादी विद्यार्थी संघ केन्द्रिय समितिक...

यार्सागुम्बा टिप्नेको सुरक्षामा खट्ने युवाको तलव मात्रै एक लाख

काठमाडौँ, रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सुरक्षार्थ तैनाथ ससस्त्र युवाहरुको तलव कति होला ? अत्यन्तै हाइअल्टिच्युटमा सुरक्षागार्डको रुपमा खट्न पनि उत्तिकै चुनौतीपूर्ण छ तर तलव सुबिधा पनि उस्तै आकर्षक रहेको छ । यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सुरक्षा दस्...

राजेन्द्र महतोको गर्जन – ‘बाढी पीडितका लागि ३६ अर्ब रुपैयाँ देउ, हामी वितरण गर्छौ’

राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बाढी र डुबानबाट क्षति पुगेको क्षेत्रको पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुटयाउनुपर्ने माग गरेका छन् । राहतका लागि राजपाले ३६ अर्ब रुपैयाँ माग गरेपनि सरकारले एक अर्ब मात्र निकासा गरेको बताउदै उनले सो रकम आफुहरुले वितरण गर्न पा...

झापामा राहत बाँड्दा यस्तो के भने धुर्मुसले ? (हेर्नुहोस् भिडियो)

विर्तामोड । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ बाढी पीडितका राहत सामाग्री लिएर मंगलबार साँझ झापा गाउँपालिकाको झापा बजार पुग्दा सयौं बाढीपीडितले ताली बजाएर उनको स्वागत गरे । त्यतिमात्र होइन बाढी र डुवानले घरबार विहीन बनेर पीडादायी दिन काटिरहेको भए पनि केही क्षण धुर्मुससँग नजिक हुन पाएकोमा उनीहरु निकै...

डा. केसीका समर्थकमाथि प्रहरी दमन र लाठी चार्ज

काठमाडौ ।  विवेकशील साझा पार्टीका कार्यकर्ताहरु मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा. गोसिवन्द केसीको जीवनरक्षाका लागि नयाँ बानेश्वर चोकमा भेला भएका थिए । https://www.facebook.com/bibeksheelnepali/videos/821837434641143/ नेपाल बन्द र यातायात अवरुद्ध कार्यक्रमहरु नगर्ने भन्दै  आएका विवेक...

धुर्मुस र दिपेशलाई जनताको पीर – मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !

काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।भने कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति...