अन्तरजातीय विवाहमा सहयोग गरेको आरोपमा शिक्षकको घर जलाईयो – परिवारलाई गाँउ निकाला

सुदुरपश्चिमको बैतडी जिल्लामा अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा स्थानीय एक शिक्षकको घरमा आगो लगाएर गाउँ निकाला गरेका छन । अन्तरजातीय बिहे गराउन भुमिका खेलेको आरोपमा शिवनाथ गाउँपालिकाको कनालीका विस्थापित एक शिक्षक दम्पतिलाई घरबाट निकालेर घरमा आगो लगाईएको छ । शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले शनिबार आगजन...

मनास्लु हिमाल आरोहणमा बेलायती नागरिकको मृत्यु – आरोहण दलका बाकि सबै ११ सहित २ गाईड सकुशल

काठमाडौ: मनास्लु हिमाल आरोहण गर्ने क्रममा सोमबार बिहान एक बेलायती नागरिकको मृत्यु भएको छ। एचजी मनास्लु एक्पीडिसन आरोहण दलबाट मनास्लु हिमालको आरोहण गर्ने क्रममा वेलायतका ४६ वर्षीय फिल्लिप जोसेफ हार्भेको मृत्यू भएको हो। #बेलायति नागरिकको मृत्यु भएको मनास्लु हिमालको तेस्रो क्याम्प। क्याम्प चारमा विरामी भएपछि...

जंगली हात्तीका लागि थापेको बिद्युतीय धरापमा परी एक वृद्धको मृत्यु

दमक : जंगली हात्तीका लागि थापेको बिद्युतीय धरापमा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० बस्ने ७१ बर्षीय डम्बर बहादुर लिम्बु रहेका छन् । जंगली हात्तीबाट सुरक्षित हुनका लागि घर वरिपरि लगाएको बिद्युतीय बारमा ठोक्किदा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते उनको मेची अंचल ...

नेपाल पर्यटकका लागि असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती नागरिक कडा निगरानीमा

#अन्नपूर्ण सर्कलको पदयात्रा गरेर दुष्प्रचार गर्ने बेलायती नागरिक काठमाडौं : नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार गरेको भन्दै बेलायती ...

वुद्ध लामाको जीवनयात्रा – दोहोरी साँझ देखि पहिलो नेपाल आईडल सम्म (भिडियो )

नेपालको पहिलो नेपाल आईडल वुद्ध लामा बनन सफल भएका छन् । अव वुद्धलाई धेरैले पहिलो नेपाल आईडल भनेर चिन्नेछ् । नेपाल आईडलमा पुगे देखि नै वुद्ध लामाको चर्चा तयति नै थियो । जसरी वाहिर वुद्ध लामालाई एउटा राम्रो गाउने गायकको रुपमा चिनेका छन् उनको भित्रको वास्तविक कथा  भने कुनै फिल्म भन्दा कम छैन । धादिगंको लापा बाट प...

टेरीयाको नजरमा वुद्ध – यस्तो के भनिन् वुद्धलाई सबैलाई चकित पार्नेगरी ?

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेबाट बुद्ध लामा नेपाल आइडल बनेका हुन् । मध्यरातमा गरिएको घोषणा अनुसार आइडलको सेकेण्ड रनरअप प्रताप दास भए भने फस्ट रनरअप निशान भट्टराई बने । नेपाल आइडल बनेका बुद्धले कारका साथै २० लाख नगद हात पारे । यस्तै उनलाई १५ लाख बराबरको एल्बम कन्...

बुद्ध लामा नेपाल आइडल घोषित भएसंगै उनको घरमा यस्तो खुसियाली

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लाम...

बुद्धलाइ हुर्काउदाको दुख सम्झिदै आमाले भनिन् – ” अब पढाउन नसकेपनि भोकै मर्दैन ” (भिडियो सहित )

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लाम...

बा मैले “नेपाल आइडल ” जिते भनेर बुद्धले फोन गर्दा रोकिएनन् आँसु ( भिडियो)

  बुद्धलामाले नेपाल आइडल जिते संगै उनको गृहनगर पोखरामा आज खुसीयाली छाएको छ । उनको घरमा केक काटेर खुसीयाली मनाइएको छ भने र्यालीको आयोजना गरिएको छ । नेपाल आइडलमा जित्ने वित्तीकै बुद्धले फोन गरेर बाबालाई फोन गरेका रहेछन् । उनका बुबाले हामीलाई यसरी आफ्ना कुराकानी गरेका छन् । उनले ति दिन र आजको कुराकानी यसरी गरेका छ...

रौतहटमा एमाले पत्तासाफ – गृहजिल्ला माधव नेपालको अस्तित्व धरमपा

गौर । चन्द्रपुर नगरपालिकामा बहुमत जितेर पनि मेयर हारेपछि एमाले कार्यकर्ताले फेसबुकमा लेखे– रामकुमार एण्ड कल्याणी कम्पनीलाई लिक्वीडेसनमा लैजाऊ । उनीहरुको आक्रोश सोही क्षेत्रबाट जितेका सांसद रामकुमार भट्टराई र केन्द्रीय सदस्य कल्याणी खड्काप्रति पोखिएको हो । एमालेको गढ मानिने चन्द्रपुरमा उपमेयर रामरती चौधरी कांग्रेस...