विराटनगर विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

पथरी (मोरङ)- विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ। विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन्। गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको ल...

दुर्गा विसर्जन गर्न जाँदा नदीमा डुबेर कपिलवस्तुमा किशोरीको मृत्यु

  जितपुर (कपिलवस्तु)- कपिलवस्तुमा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महाराजगञ्ज नगरपालिका–७ कुशहवाकी १८ वर्षीया रोशनी शुक्लाको कञ्चनिया नदीमा डुबेर मृत्यु भएको हो । आज बिहान कलश सेलाउन नदीमा पस्दा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । दुर्ग...

प्रहरी कार्यालयभित्रै यौनजन्य गतिविधि – स्थानीयले पाता कसे

रौतहट— रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै कर...

खुम्बुका मजदुरहरु हड्तालमा – अक्टोबर १ देखि भारी नबोक्ने

सोलुखुम्बु— अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न स...

काठमाडौंमा नयाँ कुमारी, नौ वर्षपछि घर फर्किइन् मतिना

राजधानीको ओमबहालकी ३ वर्षीया तृष्णा शाक्यलाई कुमारी देवीका रुपमा प्रतिस्थापन गर्न बिहीबार कुमारीघर लग्दै उनका बुवा। तस्बिर: नारायण महर्जन/सेतोपाटी वरिपरि बाजागाजासहित रमझम हुँदा सुशीला शाक्यको गहभरि आँसु थियो। न उनी दिल खोलेर हाँस्न सकेकी थिइन् न त धक फुकाएर रुनै सकेकी थिइन्। बिहीबार बिहान १० बजेसम्म जुन कुमा...

नवारात्रिमा मनकामना मन्दिर दर्शन गर्न भक्तजनको घुइँचो

नवरात्रको अन्तिम दिन प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको मनकामना मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ ...

बैतडीमा राँगाको बलि दिन लाग्दा मन्दिरमा भागदौड मच्चियो, ७ जना घाइते

बैतडी । महाअष्टमीको दिन, बैतडीको देहिमाण्डौमा रहेको निंगलाशैनी भगवती मन्दिरमा राँगाको बलि दिने क्रममा भागदौड मच्चिँदा ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ की ११ वर्षकी कविता विष्ट, १४ वर्षकी सरस्वती विष्ट, ३४ वर्षका नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षका देव सिंह ऐरी...

बैदेशिक रोजगारमा गएको २५ दिन मै रातो बाकसमा फर्किए योगेश

विदेश गएर धनसम्पति आर्जन गरी सुखी जीवन जिउला भनि युएइ पुगेका एक एक नेपाली युवकको निधन भएको छ। २५ दिन अगाडी मात्र युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न पुगेका योगेश सापकोटाको शनिबार बेलुका निधन भएको हो। उनि काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० तारिख मात्र युएई पुगेका थिए। युएई ...

भरतपुर अस्पतालले मृत घोषणा गरकी बृद्धा जलाउन खोज्दा जिबितै

  नबलपरासि जिल्लाको हुर्रसीकोट गाँउपालिका २ कोलिया टोलकी ६१ बर्षिया नर कुमारी कार्कीलाई अस्पतालले मृत घोषणा गरेको आरोप लगाईएको हो । गएराती सर्पले डसेर घाईते महिलालाई अस्पताल ल्याईएको थियो । तर अस्पतालमा आईसीयु नभएको भन्दै बेडमा उपचार गरिएकामा आज विहान मृत घोषणा गरिएको आफन्तको आरोप छ । तर यस बिषयमा भरतपुर अस्...

नवनिर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनीयताको शपथ मैथिली भाषामा

राजविराज । सप्तरीको राजविराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले नवनिर्वाचित मेयर शम्भुप्रसाद यादव, उपमेयर साधना झा र वडाध्यक्षहरुलाई शपथ गराएका हुन् । त्यस्तै, नवनिर्वाचित वडासदस्यहरुलाई भने मेयर यादवले शपथग्रहण गराएका ...