पत्रकार ऋषि धमला धादिङबाट काँग्रेसको उम्मेदवार – धमला भन्छन : दोश्रो बिश्व युद्धमा मेरो बुवा पनि लड्नु भएको थियो

  काठमाडौं । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बबनाएको हो । काँग्रेसले चलाखीपूर्ण तवरले ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको र केन्द्रीय कार्यालयमा सिफारिशका लागि पठाएको धादिङ कांग्रेसले...

राउटेहरु तरकारी खेतीतिर उन्मुख

डडेलधुरा : आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने राउटे जाति बिस्तारै समाजमा घुलमिल हुन थालेका छन् । जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि राउटेहरू व्यावसायिक खेतीतर्फ उन्मुखसमेत भएका छन् । भित्री मधेसमा बसोबास गर्दै आएका उनीहरू सरकारले पुनःस्थापना गरेपछि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ...

सिन्ड्रेला नेपालको उपाधि स्नेहा लाई

काठमाडौं : प्यासिफिक इभेन्ट मेनेजमेन्टले राजधानीमा आयोजना गरेको ‘सिन्ड्रेला नेपाल-२०१७' को उपाधि स्नेहा पौडेलले जितेकी छन् । आफ्ना २८ जना स्पर्धीलाई उछिन्दै पब्लिक च्वाइजसहित उनले उपाधि चुमेकी हुन् । प्रतियोगितामा आर्या ख्डका र अनुष्का खड्का क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । ९ देखि १३ वर्ष उमेरसमूहको छात्राहरू ...

दलितका घर हटाउँदै धुर्मुस सुन्तली

गौर : नमुना बस्ती बनाएर घर दिने भएपछि रौतहटको एक बस्तीका दलितहरूले धुर्मुस सुन्तली आफ्ना लागि भगवान् बनेर आएको बताएका छन् । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परिवारले माघदेखि सुविधायुक्त घर तथा सफा र सुन्दर बस्तीमा बस्न पाउने भएकोमा उनीहरू खुसी छन् । धुर्मुसको जन्मदिनको अवसरमा असोज ४ गते बस्ती...

दसैंको अन्तिम दिन आज

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गर्दै बिहीबार रातभर जाग्राम बसी यस वर्षको बडादसैं समापन गरिँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् असोज ५ गते बिहीबार घटस्थापना गरी सुरु भएको दसैं बिहीबार आश्विन शुक्ल पूर्णिमाका दिन बिहान जमरा सेलाएपछि रातभर जाग्राम बसेर समापन हुनेछ। पूर्णिमा बडादसैं समापन पर्वका रुपमा मनाइन...

कुमारीलाई भेटी ५० लाख

काठमाडौं । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधा...

अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाज द्बारा डोटिका बाढी पिडितलाई राहत बितरण

कैलाली । नेपाली सुदुर पश्चिमेलि समाज भारत, कतार र बहराइनकाे संयुक्त पहलमा डोटि जिल्लाको शिखर नगरपालिका ८ , तिलतालिकाका बाढि पिडित हरुलाई सोमबार राहत स्वरुप चामल र शैक्षिक सामाग्री बितरण गरिएको छ । शिखर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सिध्ध बलाएर को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख ...

तेह्र वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

दमक । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धा...

कन्चनपुरमा जंगली हात्तीले गर्यो स्थानीयको विजोग

कञ्चनपुर, असोज १५ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ । स्थानीय मुकेशबहादुर साउद...

बृद्धालाई घरैमा पुगेर दशैं खर्च र खाद्यान्न सामग्री

  फिदिम पाँचथरको हिलिहाङ ७ स्थित हेँवा खोला किनारमा बसोवास गरिरहेकी एक बृद्धालाई दशैं मान्ने सामग्री र खर्च उपलव्ध गराइएको छ । शशस्त्र प्रहरी बलको फिदिम स्थित हिमशिखर गुल्मका प्रमूख लोकेन्द्र भट्ट र उहाँको परिवारले ६९ बर्षीय भिममाया तामाङलाई दशैंका लागि उपभोग गर्ने चामल,तरकारी,विस्कुट र केहि नगद उपलव्ध ...