महासंघले दियो अल्टिमेटम – २४ घण्टाभित्र अपराधी पत्ता नलागे कडा आन्दोलन गर्ने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति गम्भीर आक्रोश व्यक्त गरेको छ । महासंघका काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सिभिल अस्पताल मिनभवनमा भएको अनौपचारिक छलफलले सरकारले सुरक्षा दिन नसक्दा यो अवस्था आएको निष्कर्ष समेत निकालेको छ। महासंघले २४ घण्टा भित्र अपराधी पत्ता नलागे ...

गौचनको हत्यापछि बानेश्वर तनाबग्रस्त – नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग

असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोध गर्दै निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् । सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएका आफन्त र व्यवसायीहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गर्दै राजीनामा मागेका हुन् । उनीहरुले शान्त...

गौचनको हत्यापछि सर्वसाधारणको सुरक्षा नभएको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी – बानेश्वर-तीनकुने सडकखण्ड अवरुद्ध

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् । सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने,...

काभ्रे अदालतका नायब सुब्बा घुस लिँदालिँदै पक्राउ

  बनेपा।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

नेपाली आकाशमै जन्मियो बच्चा

कोहलपुर- मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन्। ताल्चा विमानस्थलबाट नेपालगन्ज राँझा विमानस्थलमा आउँदै गर्दा उनले मायादेवीले बच्चा जन्माएकी ह...

काँग्रेस र फोरम कार्यकर्ताबीच कुटाकुट – २५ बढी घाइते

रौतहट—रौतहटमा नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच भएको कुटाकुटमा करिब २५ जना घाइते भएका छन्। रौतहटकोे इशनाथनगरपालिका वडा नम्वर ५ जोकहा टनेलानमा आइतवार राति नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक नेपालको कार्यकताबीच झडप भएको हो। चुनावको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ। झडप हेर्न गएका स्थानीय सलाउद्...

देउवा सरकारमा सामेल हुन तयार भयो राप्रपा

काठमाण्डौ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपा तयार भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन प्रस्ताव आएको बताए । बैठकमा अधिकांश नेताहरुले लोकतान्त्रिक गठबन्धनमा जानु पर्...

यी हुन् मानिसमा हुनुपर्ने ३२ लक्षण

एजेन्सी । हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस । १. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु २. हातका औँला लामा–लामा ...

कुखुरा पालनबाट मासिक रु एक लाख ५० हजार आम्दानी

कञ्चनपुर। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ । वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले सञ्चालन गर्नुभएको लेयर्स कुखुरा ...

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि….

सिन्धुली—गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले अवैध भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए। नेपालीलाई...