फरार बालकृष्ण ढुंगेल काठमाडौंमै सांसदहरूसँग छलफलमा, यस्तो बनाए योजना

बानेश्वरको एकटा नीजी निवासमा चुनावी छलफलमा सहभागी फरार बाबालकृष्ण ढुंगेल(गोलो घेरामा) काठमाडौं : पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफ...

अन्तिम दिनमा फोटो सेसनमा ब्यस्त सांसदहरू (फाेटाे फिचर)

काठमाडौँ, २८ असोज । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को आज अन्तिम दिन । संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउदै गर्दा यस्तो देखियो । तस्विरमा संसद भवन । तस्विर मुक्तिबाबु रेग्मी /हरेकपल ...

‘सिंहदरबारमा ६४ जना बेकामे डाइनाहरु छन्’: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता लागु भएसँगै सरकारमा जानेले तलब भत्ता खाने र गाडी चढने बाहेक अरु काम गर्न नसक्ने बताएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार बिस्तारका लागि मन्त्रालय पनि बाँकी नरहेक...

ईतिहास संरक्षण गर्नुभन्दा पनि मेटाउन खोज्दैछ काठमाण्डौ महानगरपालिका – राणाकालिन दरबार सवा ३ करोडमा भत्काइने: सामाग्री ठेकेदारले लैजाने

काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ ।३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो । काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ ।पुरातत्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो । दरबार भत्काएपछ...

४० वर्षपछि मनोज बने मोनिका – पाए नेपालकै पहिलो तेस्रोलिंगी विवाहको प्रमाणपत्र

काठमाडौं, कैलालीकी मोनिकाको परिचय गाउँमा हुँदा मनोज थियो। उनलाई गाउँघरमा सबैले छोराका रुपमा देखे पनि उनी घरबाहिर निस्किँदा छोरी बनेर हिँड्न रुचाउँथिन्।सानै देखि उनलाई नारी पहिरन लगुना मन लाग्थ्यो त्यहि भएर उनि लुकेर दिदीको कपडा लगाउथिन । तेस्रोलिंगी मोनिका शाही नाथले कल्पना समेत गरेकी थिइनन् उनी बेहुली हुनेछिन् ...

राष्ट्रपति भण्डारीद्वारा डोटीको शैलेश्वरी मन्दिरमा पूजा-पाठ

डोटी : प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ज्ञापनपत्र बुझाइएको छ। साविकको सुदूरपश्चमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायललाई राजधानी बनाउन नेपाल सरकारलाई अनुरोध गरिदिन भन्दै ज्ञापनपत्र बुझाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका...

नेपाली कांग्रेसले विदेशी नागरिकलाई समेत चुनावमा उम्मेदवार बनायो

सिन्धुपाल्चोकको लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ । अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको निर्वाच...

धरानका दुई चेली ओमनमा बेचिए – घर फर्काइदिन परिवारको अपील

धरानका दुई चेली ओमनमा बेचिएका छन्। सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ । धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भइ धरान १५ मा डेरा गरी बस्ने यममाया लिम्बुलाई दलालले विक्री गरेको थाहा भ...

म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?

“महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न। विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छरु तपाईँको महिनावा...

सिटिइभिटीका प्रमुखलाई बिद्यार्थीले दले कालोमोसो

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उहाँकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । ...