तीर्थस्थल देवघाटमा नुहाउने क्रममा डुबेर दाजुभाइ बेपत्ता

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका...

अब नेपाली कामदार जोर्डन पठाईने – न्युनतम तलब सहित भयो श्रम सम्झौता

काठमाडौं । नेपाल र जोर्डनबीच द्विपक्षीय श्रम सम्झौताको भएको छ । सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा विशेष समारोहकाबीच हस्ताक्षर गरेका हुन् । १२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हो । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कता...

रुपन्देहीमा बनाइयो विश्वकै सबैभन्दा लामो रंगोली – भारत र बंगलादेशको पनि रेकर्ड तोडे नेपालीले

रुपन्देही। तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असलशासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो । युवा क्लबले कला संस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम...

१६ वर्ष ६ महिनासम्म मौनव्रत बसे एक नेपाली

म्याग्दी । आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ । सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन...

२५० वर्ष पुरानो ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै – मर्मतको पर्खाईमा

जाजरकोट – ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।     हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाई इटा बोक...

इन्टरनेटमा पढेर युट्युब हेर्दै सफल उद्यमी बने निसान

बनेपा- एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए । ‘उनीहरु महिनाको ६०–७० हजार रुपैयाँ कमाउँथे । हाम्रो गोजीमा सुको भेट्न मुस्किल, चुरीफुरी हेर्न नसकिने थियो । अनि मनमा...

आज लक्ष्मीपुजा, यसरी पुजा गर्दा तपाईको घरमा लक्ष्मीको वास हुन्छ

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशे...

आजको राशिफल : बि.स.२०७४ कार्तिक ०२ गते । बिहिबार । ईश्वी सन् २०१७ अक्टोबर १९ तारिख । नेपाल सम्बत् १९३७

बि.स.२०७४ कार्तिक ०२ गते । बिहिबार । ईश्वी सन् २०१७ अक्टोबर १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि औषी ४४ घडि ०९ पला,बेलुका ११ बजेर ४६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र हस्त ४ घडि २२ पला,बिहान ७ बजेर ५१ मिनेट उप्रान्त चित्रा । योग वैधृति २७ घडि ५४ ...

तिहारका मिठाईमा अत्याधिक अखाद्य पदार्थको प्रयोग – उपभोक्ताको स्वास्थ्यमा खेलवाड

काठमाडौं । तिहारका लागि लक्षित गरेर बजारमा बेच्न राखिएका मिठाईमा अखाद्य पदार्थको मिसावट बढी भएको पाइएकाले उपभोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ । यस्ता मिठाई खाँदा दीर्घकालीन रोगसमेत निम्त न सक्छ । त्यसैले मिठाई किन्नुअघि त्यसको गुणस्तर पहिचान गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। त्यसो त स्वास्थ्यकर मि...

यमपञ्चकको दोश्रो दिन आज कुकुरको पूजाआजा गरि मनाईदैं, कुकुरको पूजाआजा गर्दा पाप नाश हुने विश्वास

काठमाण्डौ । यम पञ्चकको दोश्रो दिन , आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि मनाईँदैछ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी...