किन लगाईन्छ रानीपोखरीस्थित यमलेश्वर मन्दिरमा भाइटीका ?

काठमाडौंको मुटु रानीपोखरी कुनै बेला निकै मनमोहक देखिन्थ्यो । अझ रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको महत्व छुट्टै छ । रानीपोखरीको सौन्द्धर्यतालाई सजाउने बालगोपालेश्वर मात्र नभई यतिवेला रानीपोखरी पनि उराठ जस्तै बनेको छ । बालगोपालेश्वरको महत्व ऐतिहासिक पुरातात्विक मात्र होइन, हिन्दु नेपालीहरुको महान् पर्व तिहारमा ...

आजको राशिफल : बि.स.२०७४ कार्तिक ०४ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २१ तारिख । नेपाल सम्बत् १९३८ ।

बि.स.२०७४ कार्तिक ०४ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २१ तारिख । नेपाल सम्बत् १९३८ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । कार्तिक शुम्ल पक्ष । तिथि द्धितिया ४८ घडि ३८ पला,रातको १ बजेर ३५ मिनेट उप्रान्त तृतिया । नक्षत्र स्वाती १० घडि १४ पला,बिहान १० बजेर १३ मिनेट उप्रान्त विशाखा । योग प्रिती २५ घड...

नेवार समुदायको मौलिक पर्व म्हःपूजा के हो ?

भक्तपुर- कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्छन् । ...

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र...

देउसी खेल्नेहरुलाई मेयरले बन्दुक देखाएर तर्साएपछि ……

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीका केही सदस्यलाई कुटपिट गरेका छन् । मदिरामा लठ्ठ मेयरले देउसी खेल्ने उक्त टोलीलाई बन्दुक देखाएर तर्साका छन् । सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका करिब २५ जनाको स...

प्रचण्डविरुद्ध चुनावमा भिड्दैछन् विवेकशील साझा पार्टीको उम्मेदवार शरदराज

काठमाडौं । विवेकशील साझा पार्टीले चितवन क्षेत्र नं. ३ मा शरदराज पाठकलाई उम्मेदवार बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका पाठक पत्रकार हुन् । राजनीतिलाई अपराधिकरणबाट मुक्त गर्न इमान्दार र सक्षम नेतृत्व राजनीतिमा आ...

कांग्रेस नेता रामहरी खतिवडाले सुबिधा स्वरुप पाएको रातो पासपोर्ट फिर्ता बुझाए

काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा निबर्तमान सांसद रामहरी खतिवडाले संसदमा रहँदा सुबिधा स्वरुप पाएको रातो पासपोर्ट सांसद सचिबालयमा फिर्ता बुझाइदिएका छन् । उनले सांसदको हैसीयतमा रहँदा प्राप्त गरेको रातो पासपोर्ट पदमुक्त भएपछी लिईरहन नैतिकताले नदिने र सेवाको दुरुपयोग नहोस भनि आफुले उक्त पासपोर्ट सचिबालयको सुबि...

थाई राजकुमारी आउने भएपछि सिंगारियो लुम्बिनी

थाई राजकुमारी तीर्थ यात्राका लागि पहिलो पटक बुद्ध जन्म स्थल लुम्बिनी आउन लागेकी छन् । थाई राजकुमारी महा चक्ररी श्रीरिनध्रोन आउने भएपछि गौतम बुद्धस्थल लुम्बिनीलाई सशस्त्र र नेपाल प्रहरीले ३ दिन सम्म सरसफाई गरी सुन्दर बनाएका छन् । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरी देखि मायादेबी मन्दिर गेट सम्म सरसफाई गरी मनोरम र आक...

अब नेपालमै पाइलट तालिम

अब नेपालमै पाइलट तालिमका लागि विमानस्थल उपलब्ध हुने भएको छ । सरकारले राजविराजमा निर्माण भइरहेको विमानस्थललाई दीर्घकालीन रूपमा फ्लाई टेर्निंग स्थलका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । ठूलो लगानीमा निर्माण भए पनि यात्रु उडानका आधारमा यो विमानस्थल कति चल्छ भन्ने ग्यारेन्टी छैन । सोहीकारण संस्कृति, पर...