काँग्रेस–बाम गठबन्धनको कडा टक्कर, गठबन्धन भित्र जो बलियो उसैलाई टिकट

बाजुरा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेस...

बिध्नहर्ता श्रीगणेशले सबैको कल्याण गरुन, कार्तिक ७/अक्टोबर २४को राशिफल

वि.सं. २०७४ कार्तिक ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अक्टोबर २४ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कछलाथ्व) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जात...

म्याग्दीको पहिचान बन्दै मारुनी नृत्य

बेनी : म्याग्दीका मगर समुदायले मारुनी नृत्यलाई आफ्नो जातीय पहिचानका रूपमा संरक्षण गर्दै आएका छन् । मेलापर्वदेखि सभासम्मेलनसम्म उनीहरूले यो नृत्य प्रस्तुत गरेर पुर्खाले सुम्पेको संस्कृतिलाई मर्न दिएका छैनन् । पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य भनिएको हो । पुर्खाहरूले गर्दै आएको परम्परा...

बुटवलमा लाखौं रकम सहित जुवाखालमा प्रहरी नै पक्राउ परेपछि…

काठमाडौँ । बुटवलबाट लाखौँ रकम सहित केही प्रहरीहरुलाई जुवाखालबाट पक्राउ गरिएको छ । विभिन्न स्थानमा हानिएको छापाको क्रममा इलाका प्रहरी कार्यालय बुटवलले जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो । । इलाका प्रहरी कार्यालयका अनुसार सोमबार पौने २ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवी...

धरानमा घुस लिदालिदै तीन जना नायव सुब्बा पक्राउ

सुनसरी । सेवाग्राही सग घुस लिदालिदै इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारी प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई २० हजार नगदसहित सोमबार प्रक्राउ गरेको हो । इलाका प्रशासन कार्यलयका नायब सुब्बा ह...

संरक्षणको पर्खाईमा ऐतिहासिक देवल

दिपायलडोटीका विभिन्न स्थानमा बनाइएका ऐतिहासिक देवल संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका छन् । नेपालमा बाइसे-चौबिसे राज्य छँदा बनेका ती देवलहरू अहिले जीर्ण अवस्थामा छन् । तिनीहरूको संरक्षण र प्रवद्र्धन गर्नसके ती क्षेत्रहरू ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल बन्नसक्ने देखिन्छ । तत्कालीन डोटी राज्यका ‘राजा निरय पाल'ल...

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको वीरगन्जमा स्वागत तथा जयजयकार

वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले र्‍याली गरेका छन्। भाइटीकाको अवसरमा शनिबर शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्‍याली निकालेक...

स्वयम्भुका दुई आँखाले सबैलाई न्याय दिई समस्त जगतको कल्याण गरुन – आज कार्तिक ६/अक्टोबर २३ को राशिफल

श्री शाके १९३९ , बि. स. २०७४ साल कार्तिक ६ गते सोमबार इश्वी सन २०१७ अक्टोबर २३ तारीख कार्तिक शुक्ल पक्ष चतुर्थी तिथी चन्द्रमा बृश्चिक राशिमा सूर्य दक्षीणायन शरद ऋतु-ज्यो.पं. सरोज घिमिरे ।   मेष राशि : चु, चे,चो, ला, लि, लु, ले, लो, अ मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । स्वास्थ क्षेत्...

माधव नेपाललाई चुनौती दिदैछन विवेकशील साझाका सूर्यराज

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रवक्ता सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझा पार्टीका उम्मेदवार आचार्य भौतिक पूर्वाधारका विज्ञ हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ बाट उम्मेदवारी दिँदैछु ।’ यही क्षेत्...

ठमेल भयो “ट्राफिक फ्री जोन” साइकल र पैदलयात्रीलाई मात्रै प्रवेश अनुमति

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय ठमेल आइतबार दिउँसो१ बजेदेखि ‘भेहिकल फ्रि जोन’ अर्थात सवारी साधनमुक्त क्षेत्र भएको छ । ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र अर्थात वाकिङ स्ट्रिट बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखासहित स्थानीयको प्रयासमा ‘भेहिकल फ्रि जोन’ कार्यान्वयन गरिएको हो । नरसिंहचोकबाट पश्चिम, ज...