वाम गठबन्धनमा सकस : १५ जिल्लामा अझै भागबन्डा मिलेन

काठमाडौं : एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको छ ।संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, ...

भगवान बुद्धले भन्नुभयो “संसारमा शान्ती फैलियोस् ” सबैको कल्याण होस् , आज कार्तिक ९ गते /अक्टोबर २६ को राशिफल – शुभ दिन

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ९ गते बिहीबार इश्वी सन २०१७ अक्टोबर २६ तारीख कार्तिक शुक्ल पक्ष षष्ठी तिथी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन शरद ऋतु छठपर्व डालापूजा-ज्यो.पं.सरोज घिमिरे, । मेष राशि :चु, चे, चो, ला, लि, लु, ले, लो, अ अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुप...

सीमा नाकामा सुरक्षार्थ बसेका प्रहरीहरुले नै घुस्याहा भएपछि

छिमेकी जिल्ला भारतसँग नेपालको सीमा जोडिएको छ । र, सोही सीमा हुँदा हरेक दिन भारत र नेपालका नागरिकहरु उपभोग्य सामान खरिद गर्न र अत्यावश्यक कामले आवतजावत गर्ने गर्दछन् । अझ सीमा क्षेत्रका बस्तीहरु भारतबाट ल्याउने सामानकै भरपर्ने गर्दछन् । त्यसैले सो स्थानमा अन्य अवैध सामग्रीहरु समेत भित्रिन सक्ने भन्दै प्रहरी चेक पोष्ट खड...

सिलाईकटाईले फेरियो जीवन – एकल महिलाबाट उदाहरणीय र नमुना व्यवसायी

रुकुम । पूर्वी रुकुमकी एक महिला सिलाइकटाई व्यवसायबाट गाउँकै नमुना र उदाहरणीय व्यवसायी बन्न सफल भएकी छिन् । भुमे गाउँपालिका ४ मोराबाङ्गकी शर्मिला भुषालको जीवन सिलाईकटाईबाट पूरै परिवर्तन भएको छ । एकल महिला भएकै कारण समाजबाट निकै दुख्ख झेल्नुभएकी शर्मिला सिलाईकटाईबाट अहिले भने गाउँकी अगुवा महिलाको रुपमा परिचित बन्न...

बुढानिलकण्ठले सबैको कल्याण गरुन – आज कार्तिक ८ गते /अक्टोबर २५ को राशिफल

श्री शाके १९३९, बि. स. २०७४ साल कार्तिक ८ गते बुधबार इश्वी सन २०१७ अक्टोबर २५ तारीख कार्तिक शुक्ल पक्ष पञ्चमी तिथी प्रातः ०७:११ बजे सम्म पश्चात षष्ठी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन शरद ऋतु –ज्यो.पं. सरोज घिमिरे,। मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्रजनहरु साथ सहयोग प्रयाप्त प्राप्त रहनाले का...

घुस लिँदालिँदै अख्तियारद्वारा प्राधिकरण कर्मचारी पक्राउ

काठमाडौं— सेवाग्राहीसँग घुस लिँदालिँदै नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्राधिकरण, खजुरा नोलाइट शाखा (बाँके) का प्राविधिक जयराम न्यौपानेलाई घुस रकमसहित पक्राउ गरेको हो। सेवाग्राहीसँग विद्युत मिटर जडान कार्य गरिदिनका लागि घुस रकम माग गरेको भन्ने उ...

रात्रीभोजमा सँगै नाचे बेलायती महारानी र जंगबहादुर : रानीले सोधिन म नाचेको कस्तो लाग्यो ?

बादसाह भिक्टोरियासित पैल्हे मुलाकात हुँदा बादसाहका हजुरमा रह्याका प्राइम मिनिष्टर, कमाण्डर–इन–चिफ, लाठ, डुक्, कपनी साहेब, चेरमीन्, प्रिन्स आलवट यति मानिस साथ थिया । यति मानिस साथमा ली कुइन बैठकमा खडा रह्याकी थिइन् । तेही बखतमा नेपालमा श्री प्राइम मिनिष्टर साहेब, उनका भाइ कर्णेलहरु, काजी सर्दार, मुसाहेब साथमा ली गया र म...

रक्सि पिएपछि नेपालीहरु किन अंग्रेजी बाेल्छन् ? जान्नुहोस् वैज्ञानिक कारण

‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन्? वा, यसरी अंग्रेजी बोल...

पृथ्वीनारायणलाई क्रिश्चियन मिसनले खलनायक बनायो

नेपाल विभिन्न कालखण्डमा फरक-फरक स्वरुपमा रह्यो । परापूर्वकालमा कामाक्षदेखि पञ्जावसम्म नेपालको सिमाना थियो भन्ने भनाइ छ । उत्तर तिब्बतदेखि दक्षिण गंगाको किनारसम्म नेपाल पुगेको प्रमाणहरु पाइन्छन् । विभिन्न कहावतसमेतलाई जोड्दा नेपालको पाँच हजार वर्षसम्मको इतिहास छ । चार हजार वर्षको त लिखित इतिहास नै छ ।   पृथ्व...

नेताले भोट माग्दै गर्दा जनताले मागे जागिर – फसाद भो नेताज्यु लाई !

जाजरकोट – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घरदैलोमा भोट माग्न पुगेका नेताहरुसँग जनताले जागिर मागेका छन् । उम्मेदवारीको मनोयनपत्र दर्ता गराएर जनताको घरदैलोमा हिडेका कांग्रेस, माओवादी र एमाले लगायत दलका नेताहरुसँग जनताले भोटको बदला रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्न थालेका हुन् । भेरी नगरपालिकास्थित ...