विराटनगर कारागारभित्रै कैदीको मृत्यु

मोरङ । मोरङको विराटनगरस्थित कारागारका एक कैदीको मृत्यु भएको छ । मोरङको उर्लाबारी ६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो । उनले कर्त...

मात्र दश रुपैयामा भक्तपुर सरर

भक्तपुर:भक्तपुर मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा दस रुपैयाँमात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ।समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले दस रुपैयाँभन्दा बढी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए। समितिको कार्तिक १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले उक्त ...

मनकामना माताले सबैको मनको इछ्या पुरा गरुन् , सबैको कल्याण गरुन, आज कार्तिक ११ गते /अक्टोबर २८ तारिख को राशिफल

श्री शाके १९३९ , बि. स. २०७४ साल कार्तिक ११ गते शनिबार इश्वी सन २०१७ अक्टोबर २८ तारीख कार्तिक शुक्ल पक्ष अष्टमी तिथी १२ः५४ बजे सम्म पश्चात नवमी चन्द्रमा मकर राशिमा सूर्य दक्षीणायन शरद ऋतु गोरखकालीपूजा, गोपाष्टमी ,मुखअष्टमी-ज्यो.पं. सरोज घिमिरे,। मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सभा सम्मेलन जन्य का...

धर्म परिवर्तन गर्ने र गराउनेलाई ५ बर्षको जेल सजाय हुने – धर्म परिवर्तन गर्न पाउनु पर्ने र यो नयाँ कानुन खारेज गर्नु पर्ने क्रिश्चियन समुदायको माग

तिब्र रुपमा फैलिदै गएको धर्म परिवर्तनलाई रोक्न देउवा सरकारले कडा कानुन ल्याएको छ । २०६२/२०६३ को जन आन्दोलन पछि धर्म निरिपेक्षको आडमा नेपाल भित्र डरलाग्दो ढंगले बढ्दै गएको धर्म परिवर्तनलाई अब अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्ने छ । गत अगस्ट महिनामा संसद्ले अपराध संहिता पारित गरेर सोमवार राष्ट्रपति विद्यादेवी...

छठ मनाउदा डुबेर मृत्यु

राजविराज। सप्तरीको रुपनी गाउँपालिका–३ स्थित पोखरीमा छठ मनाउने क्रममा आज एक जना युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका कटैया निवासी उमेश साहका २० वर्षीय छोरा भूपेन्द्र रहेको प्रहरीले जनाएको छ । साहको छठ मनाउँदै गरेको अवस्थामा पोखरीमा पौडने क्रममा डुबेर ज्यान गएको स्थानीयवासीले जनाएका छन् । भूपेन्...

केरुङबाट नाका खुल्यो , आज मात्र ४० कन्टेनर नेपाल भित्रिए

रसुवा । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको ...

पाकिस्तान दूतावासले नेपालमा मनायो ” कालो दिन “

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन्। यहाँस्थित पाकिस्तानी राजदूतावासमा आज आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए । ...

काठमाडौं-९ मा शुरु भयो विवकेशील साझाको चुनाबी अभियान

काठमाडौं— 'अबको आशा, विवेकशील साझा' नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियान शुक्रबारदेखि सुरु गरेको छ। उक्त क्षेत्रबाट विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको थियो। काठमाडौ...

ऋण तिर्न नसकेपछि ८ बर्षीय छोराको हत्या गरी बुवाले गरे आत्महत्या

धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ। उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्मह...

मुक्तिनाथले सबैको कल्याण गरुन – आज कार्तिक १० गते / अक्टोबर २७ को राशिफल – शुभ दिन

  श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक १० गते शुक्रबार इश्वी सन २०१७ अक्टोबर २७ तारीख कार्तिक शुक्ल पक्ष सप्तमी तिथी ११ः१७ बजे सम्म पश्चात अष्टमी चन्द्रमा मकर राशिमा सूर्य दक्षीणायन शरद ऋतु बैतडीको सिंगलामा महारुद्र कोटिहोम मेला- ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ ...