ढुंगेललाई तत्काल रिहाई नगरे देशभर कांग्रेस र राप्रपाका नेतामाथि मुद्दा हाल्छौ – वाइसिएल

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले बालकृष्ण ढुंगेललाई रिहाइ गर्न माग गरेको छ । द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने सहमति विपरित ढुंगेललाई पक्राउ गर्नु संविधानको उल्लंघन र चुनाव भाड्ने षड्यन्त्र भएको वाइसिएलले आरोप छ । चुनाव भाँड्ने षडयन्त्रदेखि सचेत रहन प...

आज हरिबोधनी एकादशी : ब्रत बस्नेले भूलेर पनि गर्न हुन्न यस्तो काम

काठमाडौं । हरिबोधनी एकादशीमा भगवान विष्णु र उनका अवतारको पूजा गरिन्छ। श्रीहरिको उपासनालाई सबैभन्दा ठूलो मानिन्छ। त्यसैले पनि यो एकादशीलाई बढी अद्भुत मानिन्छ। यसै दिन तुलसी विवाह गरिन्छ। एकादशीमा भुलेर पनि गर्न नहुने शास्त्रका नियम १, चामल नखानु । नखानुको कारण हो चामल खाएपछि व्यक्तिको मन चंचल हुन्छ र प्रभुभक्तिम...

रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर चैट”

–शेरबहादुर सिंह मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिनुभयो । सीमावर्ती भारतीय बजार वनबासासम्मको पैदल यात्रापछि बस चढ्ने भन्दै गड्डाचौकी नाका भएर भारतको गड्वाल रोजगारी...

ऐतिहासिक बागदरबार भत्काउने तयारीमा छन् काठमाडौँका मेयर विद्यासुन्दर शाक्य

काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातात्विक एवम् एतिहासिक बागदरबार जसरी पनि भत्काउने बताएका छन् । मंगलबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले अहिले महानरपालिका रहेको भवनलाई बागरबार भन्नु तथ्यप्रद नभएको दावी गरे । ‘भत्काउन लागिएको भवन बागदरबार नै होइन । यो १९९० पछि जुद्धशमस...

जेलबाटै ढुंगेलले भनेः भैसीको छोरो जोगाउन कुखुरा समातियो

हत्या अभियोगमा जेल चालन गरिएका बालकृष्ण ढुंगेलले घुमाउरो शैलीमा ठुला नेतामाथि हमला गरेका छन् ।   मंगलबार सातदोबाटोबाट पक्राउ परेका ढुंगेलका वकिल अधिवक्ता लक्ष्मण बरालका अनुसार सदरखोरमा पुग्नासाथ उनले भैंसीको छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरिएको प्रतिक्रिया दिएका हुन् । ‘कुखुराको छोरालाई समात्न स...

आज हरिबोधनी एकादशी , तुलसीको बिहे गरिँदै

हिन्दु धर्मालम्बी वैष्णवहरुले घरछेऊमा रोपको तुलसीको बिहे गरिदिने दिने आज हरिबोधनी एकादशी । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी) को दिन आँगनमा रोपिएको तुलसीको आज विवाह गर्ने चलन छ । अधिकांश ठाँउमा आजमात्रै यसको धुमधामले घरआँगन छेऊमा बनाएको तुलसीको बोट रोप्ने मठ सिगारेर बिशेष पुजाआजा गर्ने भएपनि केहीले भोल...

मंगलमुर्ति भगवान गणेशले सबैको मंगल गरुन, आज कार्तिक १४ गते / अक्टोबर ३१ तारिखको राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक १४ गते मंगलबार इश्वी सन २०१७ अक्टोबर ३१ तारीख कार्तिक शुक्ल पक्ष एकादशी तिथी चन्द्रमा कुम्भ राशिमा सूर्य दक्षीणायन शरद ऋतु हरिबोधिनी एकादशीव्रत, तुलशीविवाह भीष्मपञ्चाकरम्भ,बराहक्षेत्रमा धार्मीकमेला प्रारम्भ खोटाङ बाह्रपोखरी मेला- ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे,...

सवारी चालक अनुमति आबेदन फारम लिने भिडमा प्रहरीले लाठी चलाउदा तीन जना घाइते (हेर्नुहोस भिडियो)

युवाहरुको यो भिड कुनै प्रतियोगिताको लागि होइन, न त कुनै मेल वा प्रहरी वा यस्तै जागिरको लागि भर्तीका लागि नै हो। न यो कुनै बिश्व बिद्यालयका लागि बिद्यार्थीको भिड हो, न त कुनै जुलुस नै हो। आफ्नो दैनिक जीवन सहज बनाउन मोटरसाइकल सवारी चालक अनुमतिका लागि आबेदन फारम लिन आउने युवाहरुको भिड हो हो। हेर्दा बिश्वास नै नलाग्ने र कल...

हटएयर बेलुनमा सरर उड्ने अब पोखरा आकाशमा

काठमाडौं- पोखरामा व्यवसायीकरुपमा हटएयर वेलुन उडाइने भएको छ। बेलुन नेपाल प्रालिले पोखरामा यस प्रकारको साहसिक खेल भित्र्याएको हो। बेलुनमा बसेर अन्नपूर्ण हिमश्रृंखला एवमं पोखराको दृश्यावलोकन गर्न सकिने छ। बेलुन नेपाल प्रालिले १ करोड रुपैयाँको लगानीमा अमेरिकाको एडम्स बेलुन कम्पनीसँग बेलुन खरिद गरेको जनाएको छ। बेलुन ...

रेबिजबाट बच्न छाडा कुकुरको बन्ध्याकरण

झापाको अर्जुनधारा नगरपालिकामा सोमबारदेखि सुरु भएको रेविज रोग नियन्त्रण तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिएको छ । तस्बिरः अमितकुमार साङपाङ राई, अर्जुनधारा(झापा), अर्जुनधारा नगरपालिका आयोजक र हार्ट नेपाल पोखरा सहआयोजक रहेको सो शिविर आगामी कात्र्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।...