काठमाडौँ कमलादीमा गोली चल्यो – भाग्ने क्रममा २ भारतीय नागरीक पक्राऊ

काठमाडौं । बुधबार साँझ काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए। उनीहरुबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ । यो पनि पढ्नुहोस्। भ...

महासंकटमा धुर्मुस सुन्तली – “मेरो घर सम्पति बेच्छु तर गरिबलाई दिएको बचन खेरा फाल्दीन “-धुर्मुस (भिडियो सहित)

अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, धुर्मुसले । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्, त्यस अनुरुप पुग्दो पैसा उठेको छैन । धुर्मुस-सुन्तली फाउन्डेसनको थैलो जतिजति रित्तिँदैछ, उत्ति नै धुर्मुसको चिन्ताको ग्राफ बढिरहेको छ । निन्द्रा बिथोलिएक...

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र। सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। बल्ल दुःखजिलो गरेर काठमाडौ ओत लाग्ने घर बनाएका छौं। ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाएजस्तो भएको छ। राज्यले अपराधीलाइ छुटाउने कोशिस नगरोस्। हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस्। यह...

कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा सम्पन्न हुने

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ । चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो ...

म्यादी प्रहरीको परीक्षामा पास गराइदिने भन्दै घूस लिने ३ जना पक्राउ

म्यादी प्रहरीको परीक्षामा पास गराइदिने भन्दै घूस लिएको आरोपमा प्रहरीले तीन जनालाई रकमसहित पक्राउ गरेको छ । अगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनौट भइरहेका छन् । पक्राउ पर्नेमा पर्साको बहोदरामाई नगरपालिका निवासी हरिनारायण राम, बिसुनदेवप्रसाद यादव र छठु महरा चमार रहेको प्रहरी उपर...

देउवा सरकारले द्वन्द्वमा ज्यान गुमाएका सैनिकका परिवारलाई दियो न्याय, ज्यान गुमाएका सैनिकका परिवारले पनि १० लाख पाउने

दस वर्ष लामो द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेनाका परिवारले पनि १० लाख राहत पाउने भएका छन् । सरकारले द्वन्द्वमा परेर ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय २०६४ सालमै गरेको भए पनि सेनाका जवान तथा अधिकृतले त्यस्तो रकम पूर्ण रूपमा पाएका थिएनन् । माओवादी पक्षबाट लड्नेका परिवारले पहिले नै सहिद वा अन्य विभिन्न नाम...

त्यो अन्तरवार्ता जुन सम्पादन हुदाहुदै पक्राउ परे ढुंगेल – के थियो त्यो अन्तरवार्तामा ( हेर्नुहोस् भिडियो )

माओवादिले गरेको १० बर्ष लामो शसस्त्र युद्ध जसलाई माओवादिले जनयुद्ध भन्दै आइरहेको छ।उक्त युद्ध कालमा ओखलढुंगामा व्यक्तिगत रिसिइवी साध्दै २०५५ साल असार १० गते उज्जन श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएदेखी फरार रहेको बालृष्ण ढुंगेल पक्राउ परेका छन्। मंगलबार पक्राउ परेका बालकृष्ण ढुंगेलसँग ...

माता बंगलामुखीले सबैको कल्याण गरुन – आज कार्तिक १५ गते / नोभेम्बर १ तारिखको को राशिफल – आजको दिन शुभ होस्।

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक १५ गते बुधबार इश्वी सन २०१७ नोभेम्बर १ तारीख कार्तिक शुक्ल पक्ष द्वादशी तिथी चन्द्रमा मिन राशिमा सूर्य दक्षीणायन शरद ऋतु प्रदोषव्रत ,चाँगुनारायण अखण्डदीपदर्शन , रुरुरिडीक्षेत्रमा हृषिकेश रथयात्रा मन्वादि-ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

फेरी चलखेल सुरु विकास निर्माण कार्यमा : मोहना – अत्तरिया ६ लेन सडक आयोजना

धनगढी, कार्तिक १० । निर्वाचन आचारसंहिता ठाडो उलंघन गर्दै मोहना–अत्तरिया ६ लेन सडक आयोजना प्रमुख नवीनमान श्रेष्ठको सरुवा गरिएको छ । सरुवा गरिएका श्रेष्ठलाई विभागमा झिकाइएको छ भने उनको ठाउँमा भौतिक योजना तथा यातायात मन्त्रालयले मनिषकुमार शाहलाई प्रमुखको जिम्मेवारी दिएर पठाएको हो । मंसिरमा हुने प्रदेश सभा र प्रतिन...

कोहि नहुनेको भगवान हुन्छ भनेर आफैलाई सान्त्वना दिने ठाउँ पनि रहेन अब नेपालमा – रबि यति भावुक भए झन्डै रुन मात्रै सकेनन

हेर्नुहोस् कसरी हुन्छ घुसको बार्गेनिङ, लाईसेन्स लिनेलाई जनावरको झै व्यवहार ! सडक दुर्घटनामा निर्ममतापूर्वक मृत्युवरण गर्न बाध्य नेपालीहरुको पिडा र आवाजमा रविले यसरी राखे हरेक कि नेपाली यो बिषयमा सोच्न बाध्य हुने छन् । सडकलाई मृत्यु कुण्डको रुपमा बिकाश गर्ने यातायात ब्यबसायी , सिकारु चालक र निकम्मा प्रशासनको मिलेमतोमा ...