सोलुखुम्बु : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम सुरु भएको छ। नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो। सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम सुरु गरेको छ। विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो। कात्तिक ७ गते सोलुखुम्बु आएको टो...





