पतिलाई आफ्नै आँखाको अघि मार्दियो त्यो देखेर लक्ष्मीमाया बेहोस भईन । कांग्रेसकै सिके प्रसाईले १ करोड ७ लाख पाए तर शहिद बलमानको पत्नी लक्ष्मीले केहि पाईनन र अहिले मर्दा कात्रो किन्ने पैसा पनि छैन । मलाई क्षतिपूर्ति केहि चाहिदैन आफुनु सम्पतिमात्रै फिर्ता दिए हुन्छ भन्दै बलमानको छोरा । उमेर १०१ बर्ष!! कान राम्...





