अारजुका बिरुद्धमा उत्रिएका कांग्रेस युवा नेता भण्डारीले फिर्ता लिए उम्मेदवारी

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकाे उम्मेद्वार बिरूद्ध बागी उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ डा.अारजु राणा देउवाबिरुद्ध भण्डारीले बागी उम्मेदवारी दिएका थिए । उनले अाज उम्मेद्वारी फिर्ता लिएर नेतृ देउवाकाे समर्थनमा...

गाउँपालिका निर्वाचनमा एकमत मात्र ल्याउने पनि उम्मेदवार – अबको निर्वाचनमा यिनको मत कस्तो आउला ?

अछाम : गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मात्र मत प्राप्त गरेका एक उम्मेदवार प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनेका छन्। अछामको मेल्लेख गाउपालिकाको प्रमुख पदमा नेकपा क्रान्तिकारी माओवादी (बैद्य) समूहबाट उम्मेदवार बनेका कृष्णबहादुर खत्री आगामी निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा उम्मेदवार ब...

एमाले र माअाेबादी कार्यकर्ताबीच कुटाकुट, युवासंघका अध्यक्ष गम्भीर घाइते

डाेल्पा । नेकपा एमाले र माअाेबादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट हुँदा एमाले संबद्द युवा संघका अध्यक्ष गम्भिर घाइते भएका छन् । डोल्पाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा एमाले र माअाेबादी कार्यकर्ताबीच भएकाे झडपमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका हुन् । केन्द्रमा भएको चुनावी तालमेल...

रञ्जु दर्शनाले दिइन् मिडियालाई कडा चेतावनी – “मैले बिबेकशील छोडेकी छैन “

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् ।   फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएक...

मेरो उम्मेदवारी यसकारण फिर्ता – कोमल ओली

नयाँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा एमालेले पूरा गर्न सक्छ भन्ने आत्मादेखि मनन गरेकाले म सो पार्टीमा प्रवेश गरेकी हुँ। जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैल...

एक लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरेर बागी उम्मेदवारी फिर्ता गराईयो

-माया अधिकारी कुश्मा: नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गर...

नेपाल छनोट चरणबाट बाहिर – पेनाल्टी चुकाएपछि लगातार तेस्रो हार

लगातार तेस्रो हार बेहोरेपछि नेपाल शनिबार एएफसी यु–१९ च्याम्पियन्ससिप छनोटबाट बाहिरिएको छ । अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपको छनोटका लागि किर्गिस्तान पुगेको नेपाल आफ्नो समूह चरणका सबै खेलमा पराजित भएको हो। समूह चरणको तेस्रो खेलमा शनिबार नेपाल युएईसँग १-० गोलले पराजित भयो। प्रतिस्पर्धा...

नेपालका धनाढ्य किसानहरु

काठमाडौं : गुणचन्द्र विष्टले तीन अर्ब लगानीमा चितवनमा अत्याधुनिक ह्याचरी सञ्चालनमा ल्याएका छन्। २०४६ सालमा दुई हजार प्यारेन्टबाट सुरु भएको अविनाश ह्याचरीमा अहिले दुई लाख ब्रोइलर प्यारेन्ट र ६० हजार लेयर्स प्यारेन्ट छन्। ‘जनवरीदेखि दिनमा सवा लाख ब्रोइलर चल्ला र हप्ताको एक लाख लेयर्स चल्ला उत्पादन हुन्छ', विष्ट भन्छन्, ‘...

झापा गोलीकाण्डको कारक ‘डीएसपीको हठ र सनक ’

झापा –छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फकिँदै गरेका श्रद्धालुको लर्को थियो । त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधाराका सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारवाही गर्न माग गर्दै जुलुश लगाउँदै चोकतिर आउँदै थियो। यत्तिकैमा बिर्तामोड प्रहरील...

टीकापुर घटनाका अरोपित पनि उम्मेदवार

धनगढी – दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता ...